काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत […]
काठमाडौं । सुनको भाउ आज नौ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ ९०० रुपैयाँले बढेर तोलाको १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
सरोज भट्टराई शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोट तथा स्वीमिङ पूल जाने बाटोमा पार्केटिङ्ग ब्लक लगाएर […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को ३२औं वार्षिक साधारणसभा अन्तरगत मंसीर २ गते आइतबारबाट सुरु गरिएको इकाइगत सभाहरु धमाधम भइरहेका छन् । सहकारीको वार्षिक साधारण सभा मापदण्ड अनुसार संस्थाका ७ वटा क्षेत्रलाई सातवटा […]
काठमाडौं । गएको असोज महिनामा मुल्यवृद्धि घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा […]
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा खुद सेवा आय २३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार यो अवधिमा विदेशीले नेपालमा गर्ने […]
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ११ अङ्कले घटेर २ हजार ७०२ दशमलव ६५ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास […]
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार तीन महिनामा रेमिट्यान्स साढे ११ प्रतिशतले बढेर चार खर्ब […]
काठमाडौं । आज सुनको भाउ ११०० रुपैयाँले बढेको छ । सुनको भाउ ११०० रुपैयाँले बढेर आज तोलाको १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । केही दिनदेखि लगातार […]
झापा । कात्तिक महिनामा देशभर ९७ हजार १९६ घर जग्गाको कारोबार भएको छ। चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मकरूपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो। गत असोजमा एक लाख ८४८ कारोबार भएको थियो। घरजग्गाको कारोबारको […]