२०८२ पौष ५ शनिवार , १०:४६:३८ बजे

Sajhamanch

अर्थतन्त्र

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ । काबेली खोलामा निर्माण भएको आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ । आयोजनाका […]

शनिवार, मंसिर १५, २०८१

झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । कात्तिक २५ गतेदेखि सञ्चालन गरिएको इकाइगत साधारणसभामा प्रस्तावित एजेण्डाहरु माथि […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६०० रुपैयाँले बढेर एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको हो । गत साउन ११ गते आर्थिक वर्ष २०८१/८२ […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले मौद्रिक आर्थिक वर्ष २०८०\८१ को पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्न लागेको हो । केन्द्रीय बैंकले कुनै पनि त्रैमास सकिएको […]

शुक्रवार, मंसिर १४, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको सुपर काबेली ए जलविद्युत् आयोजनाको परीक्षण कार्य सम्पन्न भएको छ । परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित साढे १३ मेगावाट बिजुली पर्सि शनिवारसम्ममा राष्ट्रिय प्रसारण […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ३० अङ्कले घटेर २ हजार ७४८ दशमलव शून्य पाँच विन्दुमा झरेको छ । आज विकास […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारबीच फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ३०० रुपैयाँले घटेर तोलाको एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सरकारले सुनको […]

बिहिवार, मंसिर १३, २०८१

मेचीनगर । झ्याप्प झ्याप्प विजुली गइरहने र भोल्टेज तल माथि हुने समस्याले झापामा उद्योगीहरुले उर्जा व्यवस्थित गर्न नसकेको बताएका छन् । बुधबार मेची उद्योग वाणिज्य संघको हलमा राष्ट्रिय उर्जा दक्षता केन्द्र काठमाडौँको आयोजनामा ‘उद्योगमा उर्जा […]

बिहिवार, मंसिर १३, २०८१