२०८२ मंसिर ९, सोमवार , ०५:३१:१७ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाण्डौ । हिजो नौ अङ्कले घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से २७ दशमलव ४१ अङ्कले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।आज सबै […]

सोमवार, कार्तिक १२, २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो ।चाँदीको स्मारिका तथा मेडालियन हिजोदेखि बिक्री शुरू […]

सोमवार, कार्तिक १२, २०८१

बिर्तामोड । झापाको ब्यस्त बजार बिर्तामोडस्थित हिकोला रोडलाई एकतर्फी बनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड नगरपालिका वडा नम्वर ५ सँग सहकार्य गर्दै बिर्तामोड उद्योग बाणिज्य संघको पहलमा आजदेखि हिकोला रोड एकतर्फी […]

आइतवार, कार्तिक ११, २०८१

झापा । कनकाई यातायात व्यवसायी संघ झापाको २३औं साधरण सभाले कुलप्रसाद ओडारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आज शनिबार संघको केन्द्रीय कार्यलयमा आयोजित साधरण सभाबाट उपाध्यक्षमा केदारनाथ ओडारी, सचिवमा कृष्णप्रसाद प्रसाई, सहसचिवमा […]

शनिवार, कार्तिक १०, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’मा ओमप्रकाश भट्टराईले कोष बृद्धिका लागि सहयेग गरेका छन् । आज आफ्नो जन्म दिनको अवसर पारेर भट्टराईले २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । भट्टराई […]

शनिवार, कार्तिक १०, २०८१

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एग्रो फार्मले इटाभट्टामा विभिन्न प्रकारका फलफूल तथा तरकारीको बिरुवा उपलब्ध हुने गरी बेर्ना बैंक सञ्चालनमा ल्याएको छ । मेचीनगर–१४, दुहागढीमा करिब १६ बिगाहा क्षेत्रफलमा २६ करोड लगानीमा सञ्चालनमा […]

शुक्रवार, कार्तिक ९, २०८१

बिर्तामोड । बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गर्ने लक्ष्य लिएको छ । यसवर्ष शुद्ध मुनाफा कम भए पनि आगामी वर्ष १ करोड ३६ हजार ३८८ […]

बिहिवार, कार्तिक ८, २०८१

कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारणसभा अन्तरगत गत कात्तिक २ गतेदेखि सुरु भएको इकाइगत साधारण सभा बुधबार सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको […]

बिहिवार, कार्तिक ८, २०८१

झापा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय बिराटनगरले आज बिर्तामोडमा झापाका पत्रकारहरुलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ । बीमा सम्बन्धी समसामयिक विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया नाम दिइएको सो कार्यक्रममा नेपाल बीमा प्राधिकरण […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज फेरी घटेको छ । आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६४५ दशमलव ३९ […]

बुधवार, कार्तिक ७, २०८१