२०८२ पौष ५ शनिवार , ०६:४२:५२ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा १२०० रुपैयाँले घटेको छ । सुन आज तोलामा १२०० रुपैयाँले घटेर एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ । सङ्घको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानेर आजदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो । आजदेखि मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । देशबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको […]

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । लगातार पाँच कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार ७१५ दशमलव ७१ विन्दुमा पुगेको छ । आज […]

बुधवार, मंसिर २६, २०८१

बिर्तामोड । समृद्धि तपाइँको साथ हाम्रो मूल नारा बनाएर सञ्चालित सिटिजेन लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाको स्थानान्तरित कार्यालय आज विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ। नयाँ भवनको मूलद्वारमा टाँगिएको रिबन काटेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन २००० रुपैयाँले बढेको छ । सुन आज २००० रुपैयाँले बढेर तोलाको एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बुधवार, मंसिर २६, २०८१

सरोज भट्टराई  शिवसताक्षी । झापाको शिवसताक्षीमा रैथाने जातका १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ३२ अङ्कले घटेर दुई हजार ६६९ दशमलव ८२ विन्दुमा झरेको छ । अघिल्लो दिन हिजो पनि शेयर बजार १२ […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा २१०० रुपैयाँले बढेको छ । आज सुन तोलामा २१००य रुपैयाँले बढेर एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

मङ्गलवार, मंसिर २५, २०८१