२०८२ चैत ८ आइतवार , ०४:०९:२७ बजे

Sajhamanch

अर्थतन्त्र

विराटनगर । कोशी प्रदेशमा किसानले अर्थोडक्स चियाको औसत नाफा किलोको ३० रुपैयाँ पाउने गरेको एक अध्ययनले देखाएको छ । कोशीमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवं आन्तरिक र वाह्य बजारमा यसको सम्भावना र […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । सुनको भाउ आज २०० रुपैयाँले बढेको छ । हिजो तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

बुधवार, चैत १३, २०८१

काठमाडौँ । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । […]

बुधवार, चैत १३, २०८१

विर्तामोड ।  चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रुपैयाँको पेट्रोलिय पदार्थ आयात भएको छ। गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजार […]

बुधवार, चैत १३, २०८१

मेचीनगर । मेचीनगरका १५ वटै वडा र नगरपालिका कार्यालयमा क्यूआरमार्फत् सहजै भुक्तानी गर्न सकिने भएको छ । यही चैत १८ गतेदेखि मेचीनगर नगरपालिकामा कर तिर्न डाइनामिक क्यूआर मार्फत् सेवाग्राहीले रकम बुझाउन सक्ने भएका हुन् । […]

मङ्गलवार, चैत १२, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मिति  : २०८१/१२/११ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तरगत एनएमसी सहकारी पसललाई निम्न बमोजिमका सामग्रीहरु आवश्यक परेकोले […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । ६ कारोबार दिनपछि हिजो बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५८४ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै […]

मङ्गलवार, चैत १२, २०८१

पर्सा । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गएको आर्थिक वर्षको यही अवधिको तुलनामा यो १७२ दशमलव ०१ प्रतिशतले बढी हो । वीरगञ्ज […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ । हिजो ६०० रुपैयाँले घटेको सुनको भाउ आज २०० रुपैयाँले घटेको हो । आज सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेल नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सर्लाहीका लुइँटेललाई सीईओमा नियुक्त गरेको हो । सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको […]

मङ्गलवार, चैत १२, २०८१