२०८२ चैत ८ आइतवार , ०४:१०:०४ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ एकैदिन […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात हुने जनाएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले आजदेखि १६ घण्टासम्म आयात हुने जनाएको हो । प्राधिकरणका अनुसार नेपाली […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अङ्कले बढेर २ हजार ६६३ दशमलव ३० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा […]

बिहिवार, चैत १४, २०८१

विराटनगर । सङ्घीय सरकारले दिने सङ्घ सशर्त अनुदानमा ५६ दशमलव ५ प्रतिसतले कमी आए पनि कोशी प्रदेशमा आर्थिक विकासमा सुधार देखिएको छ। हालसम्मको राजस्व सङ्कलन र खर्च प्रवृत्तिले प्रदेशको आर्थिक विकासमा सुधार भएको देखिएको हो […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ३०० रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार ३०० रुपैयाँले बढेर तोलाको एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

बिहिवार, चैत १४, २०८१

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु. दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु. २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिक गर्दै यातायातलगायत केही […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६२१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज सबै समूहको […]

बुधवार, चैत १३, २०८१