२०८२ चैत ८ आइतवार , ०२:३६:४४ बजे

Sajhamanch

अर्थतन्त्र

नमीन ढकाल सन्दकपुर (इलाम) । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रवर्द्धनका लागि इलामको सन्दकपुरमा दोस्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको […]

बुधवार, चैत २०, २०८१

झापा । आज चैत २० गते, ६८औं राष्ट्रिय सहकारी दिवस । राष्ट्रिय सहकारी महासंघले यसवर्ष ‘‘मर्यादित सहकारी, समुन्नत समाज’’ थीममा आधारित रहेर देशभर कार्यक्रम आयोजना गर्न निर्देशन गरेअनुसार सहकारी दिवस मनाइएको छ । दिवसको अवसरमा […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८६ अङ्कले बढेर २ हजार ७०० दशमलव ०४ विन्दुमा पुगेको छ । आज उत्पादन […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने भएको छ। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले शुल्क परिमार्जन गर्दै यस किसिमको व्यवस्था लागु गरेको बुधबार सूचना प्रकाशन गर्दै जानकारी […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार–व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा आज बुधबार बैंककमा भएको समझदारीपत्रमा […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ आज ६८औं सहकारी दिवस मनाइँदै छ । दिवसको अवसरमा सरकार, सहकारी सङ्घ–संस्था, सहकारी अभियन्ता, सहकारीकर्मीले विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा २०१३ साल चैत २० गते चितवनमा […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । सुनको भाउ आज उच्च मूल्यबाट ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६०० रुपैयाँ घटेर तोलाको एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

बुधवार, चैत २०, २०८१

इलाम । नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले नयाँ कारोबार प्रणाली (टीएमएस) को प्रयोग अवलम्वन गर्दै गएका छन् । सेक्योर्डपछि कालिका सेक्युरिटिजले मंगलबारदेखि नयाँ प्रणालीको सुरुवात गरेको छ । त्यस्तै अरु दुई कम्पनी […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । नियुक्तिपछि मंगलबार नै उनलाई अर्थमन्त्रालयमा राजस्व […]

मङ्गलवार, चैत १९, २०८१