विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले १९ करोड बढी बेरुजु उठाएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो । सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० […]
काठमाडौं । आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । सुनको भाउ ४०० रुपैयाँले घटेर तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहीवार सुनको […]
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् । यातायात व्यवसायी तथा मजदुरहरुसँग आज सोमबार मन्त्रालयमा भएको छलफलमा उनले नियम विपरीत […]
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच अङ्कले घटेको छ । हिजो सार्वजनिक बिदा रहेकोले यो हप्ता आज पहिलो कारोबार भएकोमा शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ३३ अङ्कले घटेर दुई हजार […]
काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् । वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ […]
काठमाडौं । आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहिवार सुनको […]
मेचीनगर । देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले चैत २४ गतेदेखि तोरीको तेल मिल सञ्चालनमा ल्याएको छ । बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्था भएकाले बहुव्यवसाय प्रवेश गरेको एनएमसीले यसअघि डेरी […]
गोपाल काफ्ले झापा । झापा जिल्ला सहकारी सङ्घ लिमिटेडको आठौं कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न हिजो शनिबार मनोनयन पत्र दर्ता गर्ने ५ जना उम्मेदवार विरुद्ध दाबी विरोध परेको छ। सोही कारण चैत २८ गते […]
मेचीनगर । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि सम्बन्धी अध्यादेश संसदमा रोकिनुको कारण अराजकता माथि आहाल खेल्ने काम भएको बताएका छन् । आज मेचीनगर नगरपालिकाको सभाहलमा भूमि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले भूमि […]
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार ९०० रुपैयाँले घटेर आज तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]