काठमाडौं । राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी परेको छ । चैत १५ गते शुक्रबार काठमाडौंको प्रदर्शनको क्रममा भएको हुलदंगाको क्षतिको ५ करोड ४९ हजार ४२१ रूपैयाँ बराबरको मागदाबी परेको हो […]
काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले स्थिर आय भएका व्यक्तिले लिने पहिलो घरकर्जा निश्चित अवधिसम्म स्थिर ब्याजदरमा दिन सुझाव दिएको छ । पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले शुक्रबार प्रतिवेदन बुझाएको छ । […]
काठमाडौं । सुनको भाउले आज फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार ९०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा […]
काठमाडौं । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६७० दशमलव ७० विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स […]
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिब […]
काठमाडौं । आज सुनको भाउमा अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा पाँच हजार ७०० रुपैयाँले बढेर एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
मेचीनगर । मेचीनगर नगरपालिकाले जिल्लाको सरकारी निकाय टोलीको सहकार्यमा बजार अनुगमन गर्दा म्याद नाघेको भेटिए पछि एउटा उद्योगमा ताला लगाइएको छ । नगरपालिकाको नेतृत्वमा गएको जिल्लाको सरकारी निकायको बजार अनुगमन टोलीले मेचीनगर–९ स्थित पूजा फुड […]
काठमाडौं । हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ६६ अङ्कले बढेर २ हजार ६७६ दशमलव २८ विन्दुमा पुगेको छ । आज बैंक र व्यापार बाहेक […]
काठमाडौ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४दशमलव ४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रूपमा वृद्धि भएर ४ दशमलव ४ प्रतिशत पुग्ने […]
काठमाडौं । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ दुई हजार रुपैयाँले बढेर तोलाको एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]