झापा । बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरेर न्यून ब्याज लिँदै गरेका समूहलाई लक्षित गरी लगानीका अनेकन स्रोतहरु र सम्भावना बोकेर स्थापित बिर्तामोड संजिवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको शनिबार औपचारिक शुभारम्भ गरिएको छ । कोशी […]
काठमाडौं । वैशाख महिनाका लागि सानिमा, कुमारी र नेपाल बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट बैंकले ० दशमलव ६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । २० वटा वाणिज्य बैंकमध्ये १६ वटा बैंकले वैशाख महिनाका लागि […]
काठमाडौं । २०८१ सालको अन्तिम दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ६२ अङ्कले घटेर २ हजार ६६२ दशमलव ०८ विन्दुमा झरेको छ । आज होटल, लगानी, म्युचल फन्ड […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव अनुरूप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालय अन्तर्गत राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार ३० अर्ब रुपैयाँ खिच्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ । राष्ट्र […]
काठमाडौं । सरकारले वैशाख १ गतेदेखि सिमेन्ट र डन्डी ९फलामे छड०मा एमआरपी अनिवार्य गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट र फलामे छडमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य राख्न निर्देशन दिएको […]
काठमाडौं । सुनको भाउले आज पनि कीर्तिमान बनाएको छ । आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै उच्च एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार […]
झापा । नेकपा एमाले कोशी प्रदेश कमिटीले शनिबार झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार रुपैयाँ […]
काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा २० वाणिज्य बैंकले कुल ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अवधिमा ११ बैंकको नाफा बढेको छ भने नौ बैंकको नाफा घटेको छ […]
झापा । आर्थिक मन्दीले चौतर्फी गाँजिरहेको नेपाली बजारलाई चुनौति दिँदै झापाका उत्साही युवा समूहले बिर्तामोड संजिवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेड सञ्चालनमा ल्याएका छन् । कम्पनीको औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी कम्पनी स्थापनाको उद्देश्य […]