काठमाडौं । लगातार तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६८ अङ्कले घटेर २ हजार ७०६ दशमलव ०४ विन्दुमा झरेको छ । नयाँ वर्षपछि […]
काठमाडौं । सुनचाँदीको भाउ आज यथावत् रहेको छ । आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि घटबढ भएको […]
काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख […]
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कूल […]
मेचीनगर । पास्ता र सुजीमा म्याद नाघेको भेटिएर ताला लगाएको उद्योगलाई मेचीनगर नगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् उपभोक्ता हित संरक्षण विभागले तोकेका निरीक्षण अधिकृत अग्निप्रसाद अधिकारीले पास्ता […]
झापा । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको भुक्तानी म्याद थप गर्ने प्रक्रियामा नयाँ व्यवस्था लागु गरेको छ । यस अगाडि कुनै पनि प्रयोगकर्ताको पैसा तिर्ने समयावधि सकिएपछि कम्पनीले स्वतः तीन दिनका लागि इन्टरनेट […]
काठमाडौँ । नयाँ वर्ष २०८२ लागेसँगै नेपाली पुँजीबजार मापक नेप्से परिसूचकमा उत्साह देखिएको छ । नयाँ वर्ष लागेसँगै कारोबार भएको तीन दिन नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भएर लगानीकर्तामा उत्साह थपिएको हो । यो साता […]
काठमाडौं । सुनको भाउ आज उच्च मूल्यबाट आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]
झापा । जिल्लाको चालु आर्थिक वर्ष को नौ महिनामा पुँजीगत खर्च ३७ दशमलव ५ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ रु. १० अर्ब […]
काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले कार्यान्वयन हुने खालको यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी परामर्शमा पूर्वअर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यावहारिक बजेट ल्याउन सुझाव दिएका हुन् । बजेटलाई उत्पादन […]