काठमाडौं । अर्थ मन्त्रालयले समग्रमा देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । मन्त्रालयले प्रकाशित गरेको पछिल्लो अर्थ बुलेटिनमा अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ भएको तथा आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको उल्लेख छ । […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ । बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पनि […]
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैंसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी […]
काठमाडौं । चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने भन्दै विभिन्न निकायले ५ अर्ब रुपैयाँभन्दा धेरै बजेट फिर्ता गरेका छन् । अर्थ मन्त्रालयका अनुसार चालूभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । चालूतर्फ ५ […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ५८ अङ्कले बढेर २ हजार ६६१ दशमलव ६० विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, लगानी, उत्पादन, […]
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४३०, मध्यमको ३८० र ‘एक्सएल’ को […]
काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेर एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कारोबार भएको दिन अस्ति शुक्रवार सुनको […]
काठमाडौं । नेपालसहित चार मुलुकमा एमसिसी परियोजना नरोकिने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज) ले खर्च कटौतीका लागि एमसिसी परियोजना बन्द गरिने भनेर एमसिसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी […]
काठमाडौं । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
विराटनगर । कोशी प्रदेश सरकारको चालु आर्थिक वर्षको चैत मसान्तसम्म समग्र आम्दानी गत वर्षको तुलनामा ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको तथ्याङ्कअनुसार गत वर्ष यो अवधिसम्ममा चैतसम्मको […]