२०८२ असार १२, बिहिवार , ०६:५२:२९ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यालयको सपथ ग्रहण समारोहमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलले झन्डै साढे २० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । यो टोलीको नेतृत्व तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं। हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से १२ बजेर ३८ मिनेटमा २ हजार ८०५ विन्दुमा पुगेको थियो । तर बन्द हुने […]

बिहिवार, साउन १७, २०८१

बिर्तामोड । सुपारी उत्पादक किसान संघले नेपालमा उत्पादीत सुपारीका समस्या समाधानका लागि पहल गरिदिन ध्यानाकर्षण गराउँदै संघीय सरकारलाई पत्र पठाएको छ । संघले प्रधानमन्त्री, संघीय संसदका सभामुख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, अर्थ मन्त्री र […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । गएको वर्षको जुलाईमा भन्दा यस वर्षको जुलाईमा ७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार हिजो सकिएको जुलाई महिनामा ६४ हजार ५९९ जना पर्यटक नेपाल आएका छन् । […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छापावाल […]

बिहिवार, साउन १७, २०८१

झापा । आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार ११० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६२९ र वाणिज्यतर्फ ४८१ फर्म दर्ता भएका हुन् । कार्यालयका निमित्त प्रमुख […]

बिहिवार, साउन १७, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटेको हो ।पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि २०७८ साल साउन ३१ […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठुलो सङ्ख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । बुधबार नेपाल घरेलु तथा साना उद्योग […]

बुधवार, साउन १६, २०८१