२०८२ चैत ८ आइतवार , ०२:३०:१२ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ४४ अङ्कले बढेर २ हजार ६९३ दशमलव ०६ विन्दुमा पुगेको छ । आज बीमा, माइक्रोफाइनान्स […]

बुधवार, जेठ १४, २०८२

काठमाडौं । स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले बजेटको अन्तिम तयारी गरेको छ । राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको […]

बुधवार, जेठ १४, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेर तोलामा एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी […]

बुधवार, जेठ १४, २०८२

काठमाडौं । लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ३० अङ्कले बढेर २ हजार ६२८ दशमलव ३६ विन्दुमा पुगेको छ । […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । सुनको भाउ आज ६०० रुपैयाँ बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ महिनामा करिब ४५ अर्ब रुपैयाँले घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । शेयर बजार लगातार छैटौं कारोबार दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ७९ अङ्कले घटेर २ हजार ६०९ दशमलव ०५ विन्दुमा झरेको छ । आज होटल, माइक्रोफाइनान्स र […]

आइतवार, जेठ ४, २०८२

नेत्रबिक्रम बिमली झापा । झापा गाउँपालिकामा यसवर्ष करिब ७ हजार २५० हेक्टर जमिनमा मकै खेती गरिएको छ। गाउँपालिकाको कृषि शाखाका अनुसार यो खेती पछिल्लो समय उल्लेखनीय रूपमा वृद्धि भएको हो। गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाका […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ६०० रुपैयाँ घटेको छ । अस्ति शुक्रवार एकैदिन तीन हजार रुपैयाँले बढेकोे सुनको भाउ आज केही घटेको हो । तोलामा ६०० रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख […]

आइतवार, जेठ ४, २०८२

सूर्योदय (इलाम) । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगितामा पत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटो प्रतियोगिता तथा प्रदर्शनी […]

आइतवार, जेठ ४, २०८२