२०८२ पौष १ मङ्गलवार , ११:२५:०५ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । २० वटा वाणिज्य बैंकमध्ये एउटाबाहेक अरु सबैले फागुन महिनाका लागि मुद्दतीको ब्याजदर यथावत् राखेका छन् । माघ महिनाको तुलनामा भोलि फागुन १ गतेदेखि लागू हुने गरी सबैजसो बैंकले ब्याजदर यथावत् राखेका हुन् । […]

बुधवार, माघ ३०, २०८१

झापा । मोरङ र झापाको सिमानामा पर्ने रतुवा खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्न १७ वर्ष लाग्यो। पुलको काम सकिएसँगै अब भने यातायातका […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २७०० रुपैयाँले घटेको छ । सुन आज तोलामा २७०० रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

बुधवार, माघ ३०, २०८१

द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिकाले तोरी तथा आलस खेती गर्ने किसानलाई अनुदान दिन थालेपछि व्यवसायिक रूपमा तेलहन खेती बढ्दै गएको पाइएको छ । नगर कृषि विकास शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.५४ अङ्कले बढेर २ हजार ६८३.८६ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स, होटल, बीमा, माइक्रोफाइनान्स, […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो । १४ माघसम्म ३ः१५ बजेसम्म मात्र […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । हिजो साढे ११ अङ्कले घटेको शेयर बजार आज पनि झन्डै ११ अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर दुई हजार ६७७ दशमलव ३२ विन्दुमा झरेको […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन १४०० रुपैयाँले बढेको छ । सुन आज १४०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसँगै डिजिटल कारोबारमा आकर्षण बढ्दै गएको छ । स्मार्ट मोबाइल फोन र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै डिजिटल कारोबार पनि बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनामा […]

सोमवार, माघ २८, २०८१