काठमाण्डौ। सामाजिक सञ्जाल प्लेटफर्महरुको संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।एआईसीले नेपाल सरकारलाई पठाएको पत्रमा टिकटकसँगै अरु सामाजिक […]
काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको फिल्म करिअर लगभग ८ वर्ष पुग्दैछ । यसबीच उनले ९ फिल्म खेलिन् जसमा दुई हिट भए । डेब्यु फिल्म ‘गाजलु’ र ‘पोइ पर्यो काले’बाट उनले प्रशंसा बटुलिन् […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज समापन गरिएको छ । शिवसताक्षी नगरपालिकाले ३२ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम अन्तर्गत झापाको जनता बजारमा एक कार्यक्रम गर्दै १६ दिने अभियानको […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरेमा लैङ्गीक हिंसा एवम् मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सम्बोधन महिला सरोकार केन्द्र झापाको आयोजना, […]
अर्जुनधारा । झापाको अर्जुनधारा–३ मा रहेको जुकेखाडी सामुदायिक वनको आर्थिक बर्ष २०७९÷८० मा कुल ऋण ६० लाख भन्दा माथि पुगेको छ । २८ औं साधारणसभामा सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ६० लाखभन्दा माथि ऋण रहेको […]
अम्बिका भण्डारी झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य […]
शिवसताक्षी । झापाको झिलझिललेमा विगत केही दिन देखि बस्दै आएकी वेवारिसे महिलालाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी माया घर नेपालमा पठाएको छ । झिलझिलेमा रहेकी नाम बतन नखुलेकी बोल्न नसक्ने महिलालाई आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया […]
कमल । पातञ्जल योग समिति नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा आजबाट सुरु भएको छ । दमक ६ स्थित पशुपति मन्दिरको सभाहलमा शुक्रवारबाट सुरु भएको अधिवेशन देशभरबाट आएका एक हजार भन्दा बढी प्रतिनिधिहरूको बिच आइतबारसम्म […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले ३२ औं लैङगिक हिंसा विरुद्ध १६ दिने अभियानको आज औपचारिक उद्घाटन गरेको छ । शिवसताक्षी नगरपालिकाको नौमति बाजा सहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे बजार परिक्रममा गरी औपचारीक रुपमा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषि शाखालाई विस्तार गरेको छ । कोरोना भाइरस सक्रमणको बेला कोभिड अस्पतालको रुपमा रहेको शिवसतक्षी ११ को साविकको झरना प्राविको भवनमा कृषि सेवा केन्द्र वितार गरेको हो । कृषकलाई सहजरुपमा पहुँच […]