२०८१ पौष ८, सोमवार , ०९:४६:३५ बजे

Sajhamanch

विविधा

शिवसताक्षी । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो । किराँत याक्थुङ चुम्लुङ […]

मङ्गलवार, पौष १०, २०८०

बिर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको आगामी दुई वर्षका लागि शिवसताक्षीका व्यवसायी विनोद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् । सापकोटा यस अघि उपाध्यक्ष पदमा थिए । १३ वर्षदेखि पुस्तक […]

सोमवार, पौष ९, २०८०

शिवसताक्षी । आफ्नो जन्म दिन साथीभाईहरुलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला झापा शिवसताक्षी १० की वडा सदस्य तथा नगर कार्यापालिका सदस्य कोपिला चिमोरिया मैनालीले रचनात्मक काम गरेर जन्म दिन मनाएकी छिन् । […]

सोमवार, पौष ९, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आव २०८०÷०८१ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई एक दिने अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग […]

आइतवार, पौष ८, २०८०

शिवसताक्षी । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कन्काई माध्यमिक विद्यालयका छात्र छात्राहरुलाई न्यानो कपडा वितरण गरेको छ । कन्काई नगरपालिका स्थित कनकाई माविका कक्षा १ गतेदेखि १० कक्षा सम्मका विपन्न परिवारका ५० जना […]

आइतवार, पौष ८, २०८०

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण भएको छ । दोमुखामा आउने पर्यटकहरुको सहजताका लागि निर्माण गरिएको ट्रष्ट ब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र […]

शनिवार, पौष ७, २०८०

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापा जिल्लालाई सेवा प्रवाहमा जनमैत्री बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । तीन दिन अगाडि झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा झापा आइपुगेका बाँस्तोलाले झापाली सञ्चारकर्मीहरूसित भेटघाट गर्दै सरकारी […]

शुक्रवार, पौष ६, २०८०

शिवसताक्षी । झापा क्षेत्र नं. ४ को प्रदेश (क)मा अति विपन्न १० परिवारका लागि घर बन्ने भएको छ । जनता आवाश कार्यक्रम अन्तर्गत प्रदेश सहकारी विकास कार्यालय मार्फत अति सिमान्तकिृत, दलित पिछडिएको र अति पिछडिएको […]

शुक्रवार, पौष ६, २०८०

काठमाण्डौ। सामाजिक सञ्जाल प्लेटफर्महरुको संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।एआईसीले नेपाल सरकारलाई पठाएको पत्रमा टिकटकसँगै अरु सामाजिक […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको फिल्म करिअर लगभग ८ वर्ष पुग्दैछ । यसबीच उनले ९ फिल्म खेलिन् जसमा दुई हिट भए । डेब्यु फिल्म ‘गाजलु’ र ‘पोइ पर्‍यो काले’बाट उनले प्रशंसा बटुलिन् […]

शनिवार, मंसिर २३, २०८०