२०८१ मंसिर ७, शुक्रवार , ०४:५१:५६ बजे

Sajhamanch

विविधा

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं १ स्थित धरमपुर चोकमा इतिहासविद् इमानसिह चेम्जोङको सालिक अनावरण गरिएको छ। इतिहासविद् स्व.इमानसिङ चेम्जोङको १२१औं जन्म जयन्तीको अवसरमा भाषाविद् चेम्जोङको सालिक शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले एक भव्य […]

मङ्गलवार, पौष १७, २०८०

शिवसताक्षी । पछिल्लो समय शिवसताक्षीका किसानहरुमा तोरीको आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिएको छ । अनुदान प्राप्त हुने भएपछि कृषकहरुले तोरी खेतीलाई प्रमुख प्राथमिकतामा राखेका छन् । तोरी खेतीलाई प्रवद्र्धन एवं […]

सोमवार, पौष १६, २०८०

झापा । वरिष्ठ साहित्य स्रष्टा कर्ण गुरुङको शव्द रचना रहेको गीतको भिडियो ‘मानव’ सार्वजनिक भएको छ । गीतमा बलराम परियारको स्वर र सिडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जिबिएलओका वर्तमान […]

सोमवार, पौष १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल निरन्तरतामा क्रमभंग गर्ने कुरा गर्छन्। उनले राजनीतिक जीवनको सुरुवातदेखि विभिन्न कालखण्डमा गरेका जे जति काम छन् तिनलाई क्रमभंगता र छलाङको नामले रंगाउने गरेका छन्। एक वर्षअगाडि बूढानीलकण्ठबाट उछिट्टिएर बालकोट पुग्नु […]

सोमवार, पौष १६, २०८०

बिर्तामोड । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा उपलब्ध गराउने उदेश्यले मेची मत्स्य व्यवसायी कृषक संघले खुद्रा बिक्री केन्द्र स्थापना गर्न थालेको छ । नेपाल मत्स्य पालन किसान संघको अगुवाईमा बिक्री केन्द्र स्थापना शुरु भएको हो […]

शुक्रवार, पौष १३, २०८०

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले आधारभूत तह उत्रीर्ण परीक्षामा विद्यार्थीको अनुहार हेरेर विभेद नगर्न माग राख्दै नगर शिक्षा शाखामा ज्ञापनपत्र बुझाएको छ । नगर अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको टोलीले स्थानीय […]

शुक्रवार, पौष १३, २०८०

शिवसताक्षी । झापा शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शिवसताक्षी ११ निवासी ४५ वर्षीय मेघराज राईको गएराति जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवसताक्षी नगरपालिका […]

शुक्रवार, पौष १३, २०८०

शिवसताक्षी । सामाजिक सेवामा अग्रणी भूमिकामा रहेको रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानले विरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । झापाको चन्द्रगढी स्थित विरेन्द्र माविका ५० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक अन्तर्गत स्विटर र […]

बिहिवार, पौष १२, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ वडाका १५ जना सुत्केरी महिलाहरूलाई पौष्टिक तत्त्वयुक्त खानेकुरा वितरण गरिएको छ। वडाले सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सरसफाइका सामाग्री राखी वितरण […]

बिहिवार, पौष १२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडाका पूर्ण अपाङ्ग तथा विपन्न परिवारका सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको छ । पूर्ण अपाङ्ग तथा विपन्न परिवारका घरमै गएर जाडोमा लगाउने ज्याकेट वितरण गरेको हो […]

बिहिवार, पौष १२, २०८०