२०८१ फागुन २१, बुधवार , ०४:२८:५८ बजे

Sajhamanch

विविधा

म्याग्दी । म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक […]

सोमवार, माघ ८, २०८०

भद्रपुर । भद्रपुर जेसीजको अध्यक्षमा टिकाराम पाण्डे (दिपक) निर्वाचित भएका छन् । आज भएको अधिवेशनमा वर्ष २०२४ का लागि पाण्डे निर्वाचित भएका हुन् । उनले ४७ मत प्राप्त गर्दै अध्यक्षका लागि विजयी घाषित भएको भद्रपुर […]

शनिवार, माघ ६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा भावातीत ध्यान शिविर सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका ११ दूधे स्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको हलमा माघ ६ गतेबाट पाँच दिनसम्म शिविर सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । […]

शुक्रवार, माघ ५, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी स्थित सालमारबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ की निशा पौष २८ गतेदेखि सम्पर्क विहीन छिन् । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको […]

बुधवार, माघ ३, २०८०

शिवसताक्षी । झापाको कनकाइको किनारमा लाग्ने मकर संक्रान्ति माइमेलाको विधिवत उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० कनकाई माइको किनारमा आज नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले […]

आइतवार, पौष २९, २०८०

शिवसताक्षी । इलाका प्रहरी कार्यालय झिलझिलेमा नव निर्मित भवनको उद्घाटन गरिएको छ। शिवसताक्षी नगरपालिका र स्थानीय दाताहरुको सहयोगमा निर्माण भएको २ कोठे जुनियर प्रहरी अधिकृत आवास भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । […]

शुक्रवार, पौष २७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले वडाका किसानलाई कृषि सामाग्री र घरको सदस्य मृत्यु भएका विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडाले एक कार्यक्रम गर्दै वडाका २६ जना किसानलाई मकै रोप्ने मेसिन […]

बिहिवार, पौष २६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा पाठ्यक्रम प्रबोधीकरण तथा विषयगत शिक्षक तालिम सञ्चालन भएको छ । नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो । शिवसताक्षीको दुधेमा सञ्चालित तीन […]

बिहिवार, पौष २६, २०८०

शिवसताक्षी । झापाको कनकाई नगरपालिका वडा नं. १ स्थित पशुपति प्रा.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले आज एक कार्यक्रम गर्दै विद्यालयका गरिब तथा जेहेन्दार ५० […]

मङ्गलवार, पौष २४, २०८०

शिवसताक्षी । नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले झापाका जिल्लामा अध्यक्षमा सन्तकुमार खड्कालाई मनोनित गरेको छ । यही पौष २१ गते नेपाली कांग्रेसको सुभेक्षुक संस्था नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघ झापा जिल्ला अध्यक्षको रुपमा […]

मङ्गलवार, पौष २४, २०८०