शिवसताक्षी । शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघले शिवसतक्षी नगरपालिका वडा नं. ४ स्थित कनकाई प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले कनकाई माध्यमिक विद्यालयका ६५ जना विद्यार्थीलाई जाडोमा […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायण प्रसाद बजगाईँ पुन निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट बजगाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । बजगाईँ ४८४ ले मत […]
भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले सामाजिक उत्तरदायित्व अन्र्तगत ४ जना अपाङ्गता भएका व्यक्तिलाई व्हील चियर प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण हिडडुलमा समस्या भोगिरहेका विपन्न ४ जना अशक्त अपाङगहरूलाई छनौट गरी […]
शिवसताक्षी । । झापाको कनकाई नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० ट्क्रामा स्थित कनकाई नदिको किनारमा अन्दाजी ४५ वर्ष उमेरको शव फेला परेको झापा प्रहरीले जनाएको छ […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरेको छ । नगरपालिकाले आ.व. २०७९÷८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई दुई दिने अभिमुखीकरण तालिमको आज उद्घाटन गरेको हो । उद्घाटनका क्रममा […]
कमल । झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमिकलाई काममा लगाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकामा सुचिकृत भएका कामदारहरु मध्ये पहिलो पटक ५ जना श्रमिकलाई काममा खटाईएको गाउँपालिकाले जनाएको छ । […]
शिवसताक्षी । नेकपा एमाले, शिवसताक्षी १ वडा कमिटीले लामो समयदेखि नसाको बिमारबाट थला परेका सन्तवीर माझीलाई आज सहयोग गरेको छ । नेकपा एमाले शिवसताक्षी वडा नं.१वडा कमिटीद्वारा संकलित रु. २७ हजार ६ सय ५ रुपैया […]
बिर्तामोड । हात्तीको आक्रमणबाट दक्षिणी झापाको कचनकबल गाउँपालिकामा मंगलबार एकजनाको मृत्यु भएको छ । स्थानीय देउराली चारकोसे सामुदायिक वनमा बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो । अपरान्ह निस्किएको हात्तीले आक्रमण गर्न थालेपछि […]
भारत । भारतको सिलगढी देवकोटा संघको सभाहलमा आज गायक तथा संगीतकार जीवन अधिकारीको प्रभु चरणमा भाग–२ भजन संग्रहको एक कार्यक्रमक बिमोचन गरिएको छ। नेपाल भारतका साहित्यिक, सांगीतिक तथा कलाक्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको गरिमाामय उपस्थितिमा साहित्य चौतारी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित पाथिभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की र वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले संयक्त […]