२०८१ माघ २०, आइतवार , ०३:४२:०७ बजे

Sajhamanch

विविधा

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित संगम बस्तीमा यतिबेला सिंचाईको प्रबन्ध मिलेको छ । वर्षौदेखि सुख्खा ग्रस्त क्षेत्रमा किसानले पहिलो पल्ट सिंचाईबाट पानी आउँदा खुसी व्यक्त गरेका छन् । झापा क्षेत्र नं. […]

मङ्गलवार, फागुन १६, २०७९

शिवसताक्षी । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाले कोशी (लदी) पुजा वा संस्कृति संरक्षण कार्यक्रम गर्ने भएको छ । यही फागुन १६ गते माझी जातिको चाडको रुपमा रहेको लदी पुजा शिवसताक्षी न.पा. १० स्थित […]

शनिवार, फागुन १३, २०७९

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ । प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ–५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम–५ का सन्तोष […]

शुक्रवार, फागुन १२, २०७९

दमक । सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुँदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एक दिने सूचनाको […]

शुक्रवार, फागुन १२, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकालको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, […]

शुक्रवार, फागुन १२, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा हात्ती पाइलेको औषधि खुवाउन आजबाट सुरु गरिएको छ । हात्ती पाइलेको औषधि शिवसताक्षी नगरपालिकाका नरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले औषधि सेवन गरी हात्ती पाइलको औषधि वितरण गर्न थालिएको हो […]

बिहिवार, फागुन ११, २०७९

दमक । झापा क्षेत्र नंं ४ का प्रतिनिधिसभा सांसद एलपी साँवा लिम्बुले अबको पुस्तालाई उद्यमसँग जोड्न सिकाउनु पर्ने बताए । युवा पुस्ता पठ्नका लागि विदेश जाने र उतै बस्ने प्रचलन रहेको हुँदा युवाहरुलाई उद्योगका बारेमा […]

सोमवार, फागुन ८, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं.९ मा पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल चिल्लागढधाममा आजबाट मेला सुरु भएको छ । आज मेलाको संघीय सांसद लालप्रसाद साँवाले विधिवत उद्घाटन गरेका छन् । चिल्लागढ धार्मिक तथा […]

शुक्रवार, फागुन ५, २०७९

झापा । पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्र बाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा […]

शुक्रवार, फागुन ५, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ ले कृषकहरुलाई स्प्रे ट्यांकी वितरण गरेको छ । वडाले शिलिङ बजेटबाट प्रति थान २३ सय बराबरको ४१ जना कृषकलाई स्प्रे ट्यांकी वितरण गरेको हो । वडाले वडा […]

बिहिवार, फागुन ४, २०७९