२०८१ पौष ८, सोमवार , ११:११:४६ बजे

Sajhamanch

विविधा

शिवसताक्षी । झापाको शिवसताक्षीमा बौद्ध धर्मालम्बीहरुले ञ्युङ्ने ब्रत सुरु गरेका छन् । शिवसताक्षी १० स्थित माइधाममा रहेको टाँसी छोलिङ्ग बौद्ध गुम्बाको आयोजनामा चैत्र १ गतेबाट ४ गतेसम्ममा बौद्ध धर्मालम्बीहरुले ब्रत सुरु गरेका छन् । आज […]

बुधवार, चैत १, २०७९

इटहरी । रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले जनसंगठन रिटर्नी फेडेरसनको अधिवेशनले कोशी प्रदेश कमिटी अध्यक्षमा टिएन बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा धर्मेन्द्र खडका, […]

बुधवार, चैत १, २०७९

विर्तामोड । रिटर्नी फेडेरेसन नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले जनसंगठन रेटर्नी फेडेरेसनको झापा जिल्ला अध्यक्षमा खड्ग भण्डारी चयन भएका छन् । उपाध्यक्षमा अम्बिका प्रसाई, तीलबहादुर बस्नेत, सचिवमा विनोद चौहान, सहसचिवमा […]

आइतवार, फागुन २८, २०७९

शिवसताक्षी । झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभूत विद्यालयको २८ जना स्काउट विद्यार्थी दीक्षित भएका छ्न ।आज विद्यालय  प्राङ्गणमा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो । विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्किको अध्यक्षता […]

शुक्रवार, फागुन २६, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विकास निर्माण सँग जोड्दै श्रमिकहरुलाई काममा लगाएको छ। कतिपय नगरपालिकाले प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गतका श्रमिकहरुलाई घाँस काट्ने वा अन्य स–साना कामहरुमा लगाउँदै आएका बेला शिवसताक्षी नगरपालिकाले भने नगरपालिकाको […]

बिहिवार, फागुन २५, २०७९

शिवसताक्षी । रिटर्नी फेडेरेसन शिवसताक्षीको अध्यक्षमा जितेन भण्डारी सर्वसम्मत चयन भएका छन् । आज शिवसताक्षीको दूधेमा भएको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तैगरी उपाध्यक्षमा गंगा तामाङ्ग, सचिवमा पारस आचार्य, सह सचिवमा काजिमान […]

शनिवार, फागुन २०, २०७९

शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुलेको भन्दै त्यसको विरोध गरेको छ । आज शिवसताक्षी नगरका बैंकहरुमा विरोध प्रदर्शन गर्दै १४ सूत्रिय माग सहित ज्ञापन पत्र बुझाएको छ । […]

शुक्रवार, फागुन १९, २०७९

शिवसताक्षी । शिवसताक्षीमा रहेको दुधे आयुर्बेद औषधालयको आयोजनामा संयमित जीवनशैली उचित आहार, विहार, योगासन, ध्यान, प्राणायाम सम्बन्धी अभिमुखिकरण आज समापन गरेको छ । फागुन ०४ गते शिवसताक्षी न.पा. ११ स्थित दुधे आर्युेवेदको कार्यालयबाट सुरु गरिएको […]

शुक्रवार, फागुन १९, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित वाटरकिङडम पार्कमा राष्ट्रका लागि योगदान झापा शाखाले तीन दिवशीय निशुल्क प्राथमिक उपचार तालिमको सुरुवात गरेको छ । मानवीय जीवनमा अर्पे समस्या र त्यसको प्राथमिक उपचार विधीको विषयमा केन्द्रित ३ […]

शुक्रवार, फागुन १९, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित संगम बस्तीमा यतिबेला सिंचाईको प्रबन्ध मिलेको छ । वर्षौदेखि सुख्खा ग्रस्त क्षेत्रमा किसानले पहिलो पल्ट सिंचाईबाट पानी आउँदा खुसी व्यक्त गरेका छन् । झापा क्षेत्र नं. […]

मङ्गलवार, फागुन १६, २०७९