२०८२ फागुन ५ मङ्गलवार , ११:४९:३१ बजे

Sajhamanch

विविधा

शिवसताक्षी । झापाको शिवसताक्षीमा कक्षा ९ देखी १२ का विद्यार्थी लक्षित नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा शिवसताक्षी नगरपालिकाका सामुदायिक तथा संस्थाका गत विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भएका कमी कमजोरीहरुलाई […]

आइतवार, वैशाख २४, २०८०

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रमको आयोजना गरिएको छ। जस अन्तर्गत धरमपुर साकोसको आयोजना र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा १३ महिला र […]

शुक्रवार, वैशाख २२, २०८०

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी ११ मा शिवसकंर धार्मिक एकता समाजले निर्माण गरेको पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विहीबार सो मन्दिर उद्घाटन गरेका हुन् । मन्दिरमा शिवको […]

शुक्रवार, वैशाख २२, २०८०

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिवसताक्षी –२, मंगलबारेमा आँखा शिविरको आयोजना गरिएको हो। शिविरमा ९० […]

बुधवार, वैशाख २०, २०८०

शिवसताक्षी । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । झापाको शिवसताक्षी ११ झिलझिलेमा एक कार्यक्रमको आयोजना गरी शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले […]

सोमवार, वैशाख १८, २०८०

शिवसताक्षी । म्यानेजर्स क्लब अफ शिवसताक्षीको आयोजनामा १ दिने कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। म्यानेजर्स क्लब अफ शिवसताक्षीका अध्यक्ष एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको संचालक समिति सदस्य बिनोद ढकालको अध्यक्षतामा सम्पन्न […]

शनिवार, वैशाख १६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा एक दिवशीय अटिजम अवार्डनेस कार्यक्रम गरिएको छ । ओपटिमिट क्लब अफ शिवसताक्षीले दूधेमा बालबालिकामा पछिल्लो समय देखिने गरेको अटिजम सम्वन्धि सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बालबालिका अभिभावकहरुलाई सहभागी गराई बालबालिका […]

मङ्गलवार, वैशाख १२, २०८०

शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाको आयोजनामा सरसफाई अभियान अन्तर्गत शिवगन्ज बजार सरसफाई  गरिएको छ । आफ्नो चोक बजार सफा राखौं ,सभ्य नागरिकको परिचय दिऔं भन्ने नाराका साथ रेडक्रसले मासिक कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम […]

आइतवार, वैशाख १०, २०८०

शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थ स्थल चिल्लागढमा रहेको भिमेश्वर शिवालय मन्दिरमा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ पर्ने भिमेश्वर शिवालय मन्दिर चिल्लागढ धामको ८ औं अधिवेशनले दिननाथ खतिवडाको अध्यक्षमा […]

आइतवार, वैशाख १०, २०८०

शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद […]

शुक्रवार, वैशाख ८, २०८०