२०८१ पौष ९, मङ्गलवार , ०७:३५:३४ बजे

Sajhamanch

विविधा

अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध शनिबार बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कार्वाही गर्न भन्दै उनले निवेदन […]

आइतवार, असार २४, २०८०

इलाम । नेपाल र भारत जोडिएको पशुपतिनगर नाका तीन दिनका लागि बन्द गरिएको छ। भारतको दार्जिलिङमा जुलाई ८ (शनिबार) मा हुन लागेको पञ्चायत जनरल इलेक्सनलाई मध्यनजर गरी आज ९बिहीबार० नाका सिल गरिएको हो। जिल्ला प्रशासन […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । काठमाडौं उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोस्ट थप गरिएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोस्ट थपिएका हुन् । काठमाडौं […]

बिहिवार, असार २१, २०८०

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरमाथिको अनुसन्धान सकेको छ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिलसमक्ष बुझाइएको बताए । […]

बिहिवार, असार २१, २०८०

काठमाडौं । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ । यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात […]

बिहिवार, असार २१, २०८०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी(ट्रस) लगाउने कार्य मन्दिरबाट माथिल्लो फेदीतर्फ करिब एक किलोमिटर पूरा भएको छ। पदमार्गमा फाइवरको छाहारी लगाउने कार्य मन्दिरबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको हो। पाथीभरा क्षेत्र […]

बिहिवार, असार २१, २०८०

फिदिम । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि सम्पन्न भएको छैन । यही असार २ गतेको […]

बुधवार, असार २०, २०८०

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढी पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। मानवीय क्षति व्यहोरेकादेखि घर र पशु चौपाया गुमाएका परिवार समेतलाई कार्यविधि अनुसार राहत उपलब्ध गराउन थालिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले […]

बुधवार, असार २०, २०८०

चितवन । गत माघमा पूर्वी नवलपरासीमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना पक्राउ परेका छन् । गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो ९सीआईबी० को टोलीले पक्राउ गरेको उनीहरुलाई बुधबार चितवन […]

बुधवार, असार २०, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् […]

बुधवार, असार २०, २०८०