२०८१ पौष ९, मङ्गलवार , ०५:२०:१६ बजे

Sajhamanch

विविधा

शिवसताक्षी । झापा शिवसताक्षीको एक औषधि पसलबाट प्रतिबन्धित औषधि ठुलो परिमाणमा बरामद गरिएको छ । स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा मेडिकल हलबाट प्रतिबन्धित औषिध ठूलो परिमाणमा बरामद गरेको […]

आइतवार, साउन १४, २०८०

शिवसताक्षी । पुर्व बिधार्थी मञ्च झापा द्वारा आयोजित पुर्व निर्धारित विस्तारित भेला शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । भेलामा अग्रज पुर्व जिल्ला कमिटी अध्यक्ष मेघ प्रसाद रेग्मी,कोशाध्यक्ष मुकुन्द रेग्मी,जिल्ला सदस्य काजी बुढाथोकी लगायत अनेरास्ववियुका पुर्व […]

आइतवार, साउन १४, २०८०

विर्तामोड । झापाको विर्तामोड नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय पुकार के.सी रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका के.सीलाई उपचारका लागि बिर्तामोड […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१३, काहुँखोला साझास्थित विजयपुर खोलाको बाढीमा फसेका चारजनाको शनिबार राति सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीको टोलीले २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन वि.क. र […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले […]

आइतवार, साउन १४, २०८०

इलाम ।इलामको पर्यटकीय क्षेत्र अन्तुको एक होटलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका हुन् । प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै अवस्थामा […]

आइतवार, साउन १४, २०८०

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा जीप दुर्घटना हुँदा पाँच जना घाइते छन् । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङका लागि छुटेको ००१ ज ३३८७ नम्बरको जीप हिजो बेलुका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा […]

आइतवार, साउन १४, २०८०

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने सडक निर्माण भएको केही समय नविदै वर्षातका कारण भत्किएको छ । केही उत्छृखल व्यक्तिले सडकमा लगाइएको ह्यमपाइप थुनिदिदा पानीको वहावले सडकमा क्षति पुर्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।  […]

शुक्रवार, साउन १२, २०८०

बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् । आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु […]

शनिवार, साउन ६, २०८०

काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम उच्च हुन्छ । वर्षाको समयमा तुलनात्मक रुपमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ । यो वर्ष पनि बाढी तथा पहिरोले केही ठाउँमा मानवीय तथा भौतिक […]

शुक्रवार, साउन ५, २०८०