२०८२ फागुन ५ मङ्गलवार , १०:०४:४७ बजे

Sajhamanch

विविधा

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले डेंगु संक्रमणलाई न्युनिकरण गर्न शुरु गरिएको लामखुट्टेबो बासस्थान नष्ट गर्ने अभियान जारी राखेको छ । पछिल्लो शिवसताक्षी नगरपालिकामा पनि डेंगुको संक्रमण देखिन थालेपछि शिवसताक्षी नगरपालिकाले डेंगु संक्रमणलाई रोकथाम र न्युनिकरण […]

सोमवार, साउन २९, २०८०

धनगढी । भीमदत्त राजमार्ग एक सातापछि खुलेको छ । कैलालीमा २२ साउनमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको हो । गोदावरी नगरपालिका-४ को बुढीतोलामा गएको पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन […]

सोमवार, साउन २९, २०८०

काठमाडौं । बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको […]

आइतवार, साउन २८, २०८०

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय बीरबहादुर परियार रहेका छन् । आफ्नै घरमा पंखा जोड्ने क्रममा शनिबार करेन्ट लागेर घाइते भएका थिए । उनको […]

आइतवार, साउन २८, २०८०

कन्काई । स्वतन्त्र विद्यार्थी युुनियन कन्काई बहुुमुुखी क्याम्पसले डस्विन वितरण गरेको छ । झापाको सुरुंगामा स्थित कनकाई क्याम्पसमा आज एक कार्यक्रमका बिच क्याम्पसका सम्पुुर्ण कक्षाकोठाहरुमा अति आवश्यक परिरहेको डस्बिन व्यवस्थापन गरेर वितरण गरेको छ । […]

बिहिवार, साउन २५, २०८०

काठमाडौँ । अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौँ । राजधानीस्थित बागमती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा दिउँसोसम्म खतरा रहने भएको छ । ललितपुरस्थित खोकना बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु […]

मङ्गलवार, साउन २३, २०८०

रामेछाप । कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधारगृह बन्न सकेको छैन। यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन्। सो कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएका कारण कोचाकोच भएको हो। एक सय ५० देखि […]

आइतवार, साउन २१, २०८०

जुम्ला । भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ७ जना सहित एकै गाउँका ९ जना बेपत्ता भएपछि जुम्लाको पातारासी गाउँ पाउपालिका ३ चौरगाउँ यति बेला शोकमा डुबेको छ। गाउँका हरेक घर आँगनमा […]

शनिवार, साउन २०, २०८०