२०८२ फागुन ५ मङ्गलवार , ०८:२९:२५ बजे

Sajhamanch

विविधा

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आममापदण्डलाई चुनौति दिँदै मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा सन् २०२२ की विजेता सोफिया भुजेललाई ताज लगाइदिइन् […]

आइतवार, भदौ २४, २०८०

शिवसताक्षी । शिवसताक्षी झापाको शिवसताक्षीमा हरितालिका तीज महोत्सवको हुने भएको छ। सतासीधाम जेसीजको आयोजनामा भदौ २५ गतेदेखि असोज १० गतेसम्म प्रथम शिवसताक्षी दुधे हरितालिका तीज महोत्सव २०८० शिवसताक्षीको दूधेमा आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी […]

शनिवार, भदौ २३, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ । शिक्षण संस्थाहरू भने खुला रहने महानगरपालिकाले जनाएको छ । वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौंस्थित ग्रान्डी अस्पतालमा […]

शुक्रवार, भदौ २२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा दधिकाद पर्व मनाइएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित शुक्र माध्यमिक विद्यालय परिसरमा आदिबासी समुदायले धुमधामका साथ दधिकाद पर्व मनाएका हुन् । आदिबासी समुदायले आफ्नो संस्कृतिको संरक्षण र प्रवद्र्धन […]

बिहिवार, भदौ २१, २०८०

शिवसताक्षी । नेकपा माओवादी केन्द्र शिवसताक्षी ९ स्थित चिल्लागढधाम परिषरमा शनिबार बृक्षारोपण गरेको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा माओवादी केन्द्रले बृक्षारोपण गरेको हो । माओवादी केन्द्र शिवसताक्षी ९ ले चिल्लागढ परिषर र […]

आइतवार, भदौ १७, २०८०

अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञलाई फिल्म ‘ऐंचो पैंचो’ हेर्न आग्रह गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रिमियरमा नेतालाई देख्ने गरेको गरेको भए पनि हलमै पुगेर फिल्म हेर्न आग्रह गरिन् ।नेतालाई फिल्म हेर्न आग्रह […]

सोमवार, भदौ ११, २०८०

निर्देशक साम्तेन भुटियाले नयाँ फिल्म ‘तारा स्दलस्ट स्टार’को घोषणा गरेका छन् । केही महिनाअघि विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलबाट फर्किएपछि उनले संयुक्त लगानीका केही फिल्म बनाउने बताएका थिए । ‘हामी नयाँ फिल्म ताराबारे जानकारी गराउन पाउँदा […]

शनिवार, भदौ ९, २०८०

विर्तामोड । नेवार समुदायको लाखें जात्रा तथा ठाकठुके नृत्य झापाको बिर्तामोड–३ स्थित लिंकन मण्टेश्वरी बिद्यालयबाट शुरु भएको छ । नेवाः देय् दबू बिर्तामोड नगर समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको लाखें नाच तथा ठाकठुके नृन्य […]

सोमवार, भदौ ४, २०८०

कास्की । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहने इस्लाम धर्मावलम्बीका सरकारले आवेदन खुलाएको छ।गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिले सूचना निकालेर दुई महिनाभित्र आवेदन दिन आह्वान गरेको हो। नेपाल हज समितिको […]

मङ्गलवार, साउन ३०, २०८०