२०८१ पौष ८, सोमवार , ०७:००:४९ बजे

Sajhamanch

विविधा

अभिनेता रणवीर कपुर चरित्रमा डुब्न जुनसुकै प्रक्रियाबाट गुज्रिन तयार हुन्छन् । नितेश तिवारीले निर्देशन गर्ने फिल्म ‘रामायण’मा रामको भूमिका निर्वाह गर्न लागेका रणवीरले छायांकन अवधिभर मदिरा र मांसाहारी खाना त्याग्ने घोषणा गरेका छन् । भगवान […]

बुधवार, असोज २४, २०८०

झापा । सिक्किमको टिस्टा नदीमा आज आएको बाढीले बगाउँदा २३ जना भारतीय सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिक मध्ये ५ सैनिकको सिङ्ताममा शव फेला परेको छ । अन्य सैनिकको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह […]

बुधवार, असोज १७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम दिन सुरु गरेको छ । नगरपालिकामा तल्लो तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवशीय क्षमता अभिबृद्धि तालिमको आज उद्घाटन गरिएको हो । शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा आज […]

बुधवार, असोज १७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले मंगलबार शिवसताक्षी १० को माइधाम र दोमुखामा छड्के अनुगमन गरेको छ । नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको हो । माइधाम धार्मिक क्षेत्रमा पनि केही खाद्यबस्तुहरु म्याद गुज्रिएका […]

मङ्गलवार, असोज १६, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित बोलोचोकमा बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका सामाग्री फेला परेको हो । नगरपालिकाले विना सुचना छड्के […]

आइतवार, असोज १४, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं ५ लाई बालमैत्री घोषणा गरिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडालाई बालमैत्री घोषणा गरिएको हो । खुसी राखौ बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार […]

शुक्रवार, असोज १२, २०८०

धेरै किराना पसलमा म्याद गुज्रिएको सामाग्री फेला शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले छड्के अनुगमन गरेको छ । शिवसताक्षी ८ स्थित झिलझिले बजारमा आज छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश किराना पसलमा म्याद गुज्रिएको […]

बिहिवार, असोज ११, २०८०

शिवसताक्षी । विश्व पर्यटन दिवसको अवसरमा झापा पर्यटकीय क्षेत्र दोमुखमा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । दोमुखा पर्यटन विकास संस्थाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा एक दिवसीय अन्तरक्रिया गरिएको हो । पर्यटन क्षेत्रलाई चलायमान […]

बुधवार, असोज १०, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ र ५ का ३ सय ४० नागरिकले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । सतासीधाम जेसीजको आयोजनामा शिवसताक्षी ४ जनता बजारमा भएको आँखा तथा कानको निशुल्क शिविरमा दुई वडाका […]

आइतवार, असोज ७, २०८०

शिवसताक्षी । संविधान दिवसको अवसरमा शिवसताक्षी नगरपालिका परिसर सरसफाइ गरिएको छ । आज विहान ८ बजेदेखि ११ बजेसम्म शिवसताक्षी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले नगरपालिका परिसर सरसफाइ गरिएको छ । कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले संविधानले राजनीतिक, […]

बुधवार, असोज ३, २०८०