२०८१ माघ २०, आइतवार , ०२:४९:१४ बजे

Sajhamanch

विविधा

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिका कार्यालयमा धनधान्यकी देवी लक्ष्मीको पुजा आराधाना सहित दीपावली गरिएको छ । आज बेलुकी नगर पालिकाका कार्यालयमा नगर उपप्रमुख सहितको टोलीले लक्ष्मी पुजा गरेको हो । पुजा पश्चात नगर बासीमा सुख, […]

आइतवार, कार्तिक २६, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक चिल्लागढधामलाई चिटिक्क पारेर सिंगारिएको छ । यही कार्तिक २५ गते किरात धर्मगुरु मुहिङगुम आङसीमाङ लिङ्देन ‘सेइड’ तथा मुहिङगुम आङसीमाङ साँवा पवित्रहाङमा लिङ्देनको संयुक्त हस्त बाहुली राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको शालिक […]

शुक्रवार, कार्तिक २४, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीको उत्तरको जंगलमा एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी ११ स्थित धार्मिक क्षेत्र सताक्षीधाम दक्षिण पश्चिमको जंगलमा एक पुरुषको आधा भाग सडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले […]

बुधवार, कार्तिक २२, २०८०

शिवसताक्षी । पूर्वमा पहिलो पल्ट निर्माणको थालनी गरिएको सौर्य उत्पादनको काम अन्तिम चरणमा पुगेको छ। झापा इनर्र्जीले सौर्य उर्जा उत्पादनका लागि प्लान्ट जडान सुरु गरेसँगै सौर्य उत्पादनको मिति नजिकिदै गएको हो । शिवसताक्षी ४ मा […]

बुधवार, कार्तिक १५, २०८०

दमक । निर्माणकार्य रोकिएको झापाको पाडाजुङ्गी गौरीगञ्ज सडक निर्माणलाई तिव्रता दिन झापाका जनप्रतिनिधीहरु सहितको प्रतिनिधी मण्डलले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले राष्ट्रिय सभासंसदीय दलका नेता देवेन्द्र दाहाल सहितको प्रतिनिधी मण्डलले भौतिक पूर्वाधार […]

मङ्गलवार, कार्तिक १४, २०८०

झापा । झापा, कमल –६ का ३६ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएका छन् । उनीहरुले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धानको […]

मङ्गलवार, कार्तिक १४, २०८०

बिर्तामोड । नेकपा एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ ।पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव […]

सोमवार, कार्तिक १३, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षी ६ को शिवगञ्ज बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख नरमाया कार्कीको अनुगमन टोलीले […]

सोमवार, असोज २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ९ स्थित आइतबारे बजारमा एक दिने सांस्कृतिक कार्यक्रम गरिएको छ । शुभ दशैको उपलक्ष्यमा आइतबारे बजार प्रवद्र्धनका लागि एक दिवशीय सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । सास्कृतिक कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका […]

आइतवार, असोज २८, २०८०

शिवसताक्षी । झापाको झिलझिले बजारमा मिनी मेला लाग्ने भएको छ । शिवसताक्षी ८ स्थित झिलझिले बजारमा बडा दशै, शुभ दिपावली, छठ लगायतका नेपाली पर्वको अवसरमा मेला लाग्ने भएको हो । आज स्थानीय शिवसाक्षी ८ को […]

आइतवार, असोज २८, २०८०