तालिम या औपचारिक कार्यक्रमहरुमा म त्यति धेरै जान रुचाउँदिन । बेला मौका मनमिल्दा साथीहरुसँग जानु अलग्गै कुरा हुन्थ्यो । तर आज लागिरहेछ, मैले तालिम, गोष्ठी र कार्यक्रमहरुमा सहभागी हुन रुचि नराख्दा धेरै कुरा गुमाइरहेकी रहेछु […]
विद्यार्थी को हो ? यो बुझ्न जरुरी छ । विद्यार्थी भनेको भविष्य कोर्ने कलम बोकेको कर्मवीर हो । विद्यार्थी विकासको अपार सम्भावना हो । विद्यार्थीको विकास, देशको विकास हो । विद्यार्थीले पहाड फोरेर मैदान बनाउने […]
भनिन्छ, दिनको संकेत बिहानीले गर्छ । सुन्दर फूल फुलाउनु छ भने बेलैबाट मलजल गर्नुपर्छ । अनिमात्र त्यो फूल राम्ररी फक्रिन्छ, फुल्छ र फूलको औचित्य रहन्छ । हरेक बालबालिका हाम्रा लागिमात्र होइन, समाज तथा राष्ट्रकै लागि […]
हाम्रो समाजमा ज्योतिष शास्त्र र ज्योतिष विद्याको प्रचलन धेरै अघिदेखि चलिआएको छ । बोल्दा झनै उस्तै सुनिनाले समाजमा आम मानिस यी दुवै विद्या एउटै हुन्छ भन्ने मान्यता राख्छन् । वास्तवमा यी दुवै विद्या भिन्नाभिन्नै हुन् […]
हाम्रो राष्ट्र भाषा नेपालीप्रति हाल आएर चौतर्फी आक्रमण भइरहेको छ । नेपाली भाषा माथिको यो प्रहार केवल कुनै एक पक्ष वा वर्गले मात्र होइन । यस भाषाको लोकप्रियताबाट इष्र्यालु बनेका देशी–विदेशी शक्तिहरु योजनाबद्ध रुपमा लागेका […]
१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो […]
एउटा अप्रत्याशीत र अस्वभाविक परिस्थितिका कारण केही समयदेखि सभामुख पद रिक्त रहँदै आएको कुरा यहाँहरुलाई जानकारी नै छ । सार्वभौम संसदको मकत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समयसम्म सभामुख विहीन हुँदा उत्पन्न भएको जटिलता र यसले सृजना […]