सुन्दा अचम्म लाग्छ तर बास्तबिकता हो, बास्तबिकता के हो भने जनताले भनेको सरकारले मान्ने तर सरकारले भनेको जनताले नमान्ने । कोरोनाबाट बच्न आमनागरिकबाट सरकारलाई तत्काल नाकासिल गर्न र लकडाउन गर्न सुझाव दिए । सामाजिक संन्जाल […]
हाम्रो समाजमा मानिसको सफलता भनेको अचेल रुपैयाँ पैसा कमाउनु वा धन कमाउनु भन्ने बुझिन्छ । मानिसको प्रगति उन्नतिको सूचक पनि आर्थिक आर्जन मानिन्छ । अनि ठूलो मान्छे हुन वा गर्वगर्न लायक विषयवस्तु पनि उही धन […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको नमूना कृषि फर्ममा लहरेबालीका बारेमा एक दिन तालिम राखिएको थियो । त्यो कार्यक्रममा भाग लिन एकजना महिला आफ्नो ५/६ वर्षे छोरीसहित उपस्थित थिइन् । सानी छोरी ख्याउटे छिन् । उमेर अनुसार […]
आज फागुन ८ गते, हाम्रा पिताजी पण्डित तोयानाथ रिमालको देहावसान भएको १२औं पुण्यतिथी । २०७६ माघ २६ गते पूर्णिमाको दिन उहाँको असामयिक निधन भयो । आफ्नो सहोदर कान्छो भाइको देहावसान भएको छैटौं दिन उहाँको पनि […]
इलाम l ल्होछार अर्थात ल्होसार, जुन शव्द प्रयोग गरे पनि यसले नयाँ वर्षलाई जनाउने हो । यसैले नेपालका आदिवासी जनजातिका विभिन्न समुदायले फरक फरक दिनमा ल्होछार मनाउने प्रचलन बसालेका छन् । तामाङहरुले सोनाम ल्होछार, शेर्पाहरुले ग्याल्वो […]
तालिम या औपचारिक कार्यक्रमहरुमा म त्यति धेरै जान रुचाउँदिन । बेला मौका मनमिल्दा साथीहरुसँग जानु अलग्गै कुरा हुन्थ्यो । तर आज लागिरहेछ, मैले तालिम, गोष्ठी र कार्यक्रमहरुमा सहभागी हुन रुचि नराख्दा धेरै कुरा गुमाइरहेकी रहेछु […]
विद्यार्थी को हो ? यो बुझ्न जरुरी छ । विद्यार्थी भनेको भविष्य कोर्ने कलम बोकेको कर्मवीर हो । विद्यार्थी विकासको अपार सम्भावना हो । विद्यार्थीको विकास, देशको विकास हो । विद्यार्थीले पहाड फोरेर मैदान बनाउने […]
भनिन्छ, दिनको संकेत बिहानीले गर्छ । सुन्दर फूल फुलाउनु छ भने बेलैबाट मलजल गर्नुपर्छ । अनिमात्र त्यो फूल राम्ररी फक्रिन्छ, फुल्छ र फूलको औचित्य रहन्छ । हरेक बालबालिका हाम्रा लागिमात्र होइन, समाज तथा राष्ट्रकै लागि […]
हाम्रो समाजमा ज्योतिष शास्त्र र ज्योतिष विद्याको प्रचलन धेरै अघिदेखि चलिआएको छ । बोल्दा झनै उस्तै सुनिनाले समाजमा आम मानिस यी दुवै विद्या एउटै हुन्छ भन्ने मान्यता राख्छन् । वास्तवमा यी दुवै विद्या भिन्नाभिन्नै हुन् […]