२०८१ पौष १८, बिहिवार , ०७:४६:२२ बजे

Sajhamanch

विचार/ब्लग

बजेट अभावमा समयमै विकासका काम गर्न सकिएन भन्ने जनप्रतिनिधि र सरकारी प्रतिनिधिहरूलाई झापामा विकास बजेट खर्च गर्न नसक्ने दाग लाग्ने अवस्था सिर्जना हुँदै गएको छ । हरेक वर्ष अन्तिम समयमा हतारमा विकास बजेट खर्च गरेर […]

आइतवार, मंसिर १६, २०८१

 द्रोण अधिकारी गुहेली प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने लेखक खेमराज दाहालले झापा जिल्लाको सदरमुकाम भद्रपुर भित्रका महत्वपूर्ण जानकारी समेटेर पुस्तक प्रकाशन गरेका छन् । लेखक दाहालले तेस्रो कृतिका रूपमा ‘भद्रपुरको प्रतिबिम्ब’ प्रकाशित गरी पाठकको हातहातमा […]

शनिवार, मंसिर १५, २०८१

द्रोण अधिकारी गुयेली दुई दशक अगाडिसम्म नेपालका काठमाडौं, पोखरा र धरान लागूऔषध प्रयोगकर्ता भएका र कारोबारी रहेका ठाउँका रूपमा चिनिन्थे । आज नेपालका ७७ वटै जिल्लामा नै लागूऔषध प्रयोगकर्ता र कारोबारी छरिएर बसेको सुन्न पाइन्छ […]

आइतवार, असोज २७, २०८१

युवराज कार्की (पर्वत) नेपालको झापा जिल्लाले तराईको एक महत्वपूर्ण भू–भाग ओगटेको छ । पूर्वमा मेची नदी, भारतको पश्चिम बंङ्गाल तथा विहार, पश्चिममा मोरङ्ग जिल्ला र उत्तरमा इलाम जिल्लाको बीचमा झापा पर्दछ । कुनै समयमा यो […]

सोमवार, असोज १४, २०८१

गोपाल काफ्ले नेपाल गणतन्त्र स्थापना भइसकेको मुलुक । यहाँका जनता सबै हिसाबले स्वतन्त्र हुनु अस्वाभाविक होइन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रजस्ता व्यवस्थाहरूमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरिएको हुन्छ । यसै […]

बुधवार, असोज ९, २०८१

सहकारी क्षेत्र नेपालको आर्थिक विकासको महत्वपूर्ण अंग हो, तर विगत केही वर्षदेखि यसमा देखिएका समस्या गम्भीर छन्। सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिले हालै सरकारलाई बुझाएको प्रतिवेदनले सहकारी क्षेत्रमा भएका अनियमितता र कमजोरीलाई उजागर गरेको […]

बिहिवार, असोज ३, २०८१

कविता पौड्याल भाद्र महिनाको शुक्लपक्षको तृतिया तिथीका दिन हरितालिका तीज मनाइने गरिन्छ । पौराणिक प्रसंग अनुसार भाद्र शुल्क तृतियाका दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरुले हरण गरेर लुकाएका कारण […]

बिहिवार, भदौ २०, २०८१

प्रत्येक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तीज ब्रत यस वर्ष पनि सम्पूर्ण नेपाली दिदी बहिनीहरुले हर्सोल्लासका साथ मनाइरहेका छन् । पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाउँ भनी पार्वतीले कठोर ब्रतबसी आफ्नो […]

बुधवार, भदौ १९, २०८१

महोदय, तपाईंहरु अभियानमा हुनुहुन्छ । बेलाबखत जम्काभेट हुन्छ । तपाईंहरुका बारेमा अनेक किस्साहरु बनेका छन् । सुनाउँछन्, सुन्छु । अभियान भनेको निरन्तर चलिरहने प्रकृया हो । आन्दोलन हो, यो टुङ्गिदैन । सायद तपाईंहरु यस्तै आन्दोलनमा […]

आइतवार, भदौ १६, २०८१

कवि, लेखक, विश्लेषक, सम्पादक/प्रकाशक पत्रकारको पहिचान बनाएका राजेश ढुंगाना सडक कविता क्रान्तिकाल वि. सं २०३६ सालदेखि विद्रोह बोकेर कविता रचना गरिरहेका स्रष्टा हुन् । यस अवधिमा नेपाली राजनीतिले उथलपुथलका दर्जन घटना पारगर्दा पनि ढुंगाना कविता […]

सोमवार, भदौ ३, २०८१