२०८१ मंसिर १०, सोमवार , ०६:३९:३८ बजे
झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा […]