२०८१ पौष २४, बुधवार , ०४:०८:०२ बजे

Sajhamanch

ब्यानर

धरान । डेंगु संक्रमण फैलिएर बिरामीको संख्या बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ। प्रतिष्ठानका अनुसार ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने जस्ता लक्षणका बिरामीहरु इर्मजेन्सीमा नै धेरै संख्यामा […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । मनसुनजन्य विपद् (बाढी-पहिरो) का कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ। आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । नेपाली कांग्रेसले मंगलबारदेखि बस्ने केन्द्रीय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि […]

सोमवार, साउन १, २०८०

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको […]

सोमवार, साउन १, २०८०

झापा । साहित्य चौतारी झापाले विशिष्ट दुई साहित्यिक प्रतिभालाई सम्मान गरेको छ । साहित्य चौतारीको २४औँ वार्षिकोत्सव एवम् भानु जयन्ती विशेष मासिक सांगीतिक काव्यसभाको अवसरमा साहित्यकारहरु कृष्ण पौडेल र राजेन्द्रकुमार संग्रौला सम्मानित भएका हुन् । […]

सोमवार, साउन १, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा गत जेठको दोस्रो साता सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्विरोध तथा सर्वसम्मत चयन भएको नयाँ नेतृत्वले शनिबार पद तथा गोपनियताको सपथग्रहण गरेको छ । स्थापनाकालदेखि ३० वर्षभन्दा लामो अवधि […]

आइतवार, असार ३१, २०८०

झापा । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले आफू सो पदमा पुगेको ७ महिना पछिमात्र बल्ल आफूले किताबमा पढेकोजस्तो सहकारी संस्था टेक्न पाएको बताएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को अवलोकन पछि आफूलाई यो […]

आइतवार, असार ३१, २०८०

झापा । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर बीच दुई पक्षीय सम्झौता भएको छ । शनिबार बिर्तामोडमा भएको गरिएको सम्झौतामा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादव […]

आइतवार, असार ३१, २०८०

सङ्खुवासभा । सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ। आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ […]

आइतवार, असार ३१, २०८०