काठमाडौं । पछिल्लो साताका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले दर्शकलाई हलसम्म फर्काउन सफल भए । नेपाल मात्र होइन विदेशस्थित नेपाली डायस्पोरामा समेत यी दुई फिल्मको कमाइ उत्कृष्ट देखिएको छ ।यी दुई भिन्न जनराका फिल्मप्रति […]
काठमाडौं । धीरज मगर र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’को छायांकन सम्पन्न भएको छ । पूर्वी रुकुम र कास्कीका विभिन्न स्थानमा यसको छायांकन गरियो ।मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले माओवादी सशस्त्र युद्धको प्रभावका […]
काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । पुनः सम्पादनसहित सार्वजनिक भएको यो ट्रेलर फ्रेस र मर्मस्पर्शी महसुस हुन्छ । असार ७ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः […]
केहीका लागि केट ब्ल्यान्चेटले कान्सको रेडकार्पेटमा दिएको सन्देश ‘लाउड एन्ड क्लियर’ थियो । कोलम्बियामा जन्मिएका फ्रान्सेली डिजाइनर हैदर एकरम्यानले बनाएको डिजाइन पहिरिएर अभिनेत्री केट रेडकार्पेटमा हिंडेकी थिइन् ।त्यो डिजाइन एक साधारण पोशाकजस्तै देखिन्थ्यो । त्यो […]
आईपीएल क्रिकेटको क्रममा हिट-स्ट्रोक भएपछि बलिउड अभिनेता शाहरुख खानलाई अहमदावादको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले पनि उनी सोही अस्पतालमा उपचार गराइरहेका छन् ।गर्मीको कारण शरीरमा तरल पदार्थको कमी भएपछि उनलाई बुधबार बेलुका अस्पताल […]
१४ वर्षका एक किशोर सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण उसको मृत्यु भयो । आखिर कोही मानिसको खुर्सानी सेवनकै कारण ज्यान […]
बलिउड जोडी कट्रिना कैफ र विक्की कौशल लण्डनको सडकमा हिंडेको भिडियो इन्टरनेटमा भाइरल बनेको छ । भिडियो अनलाइनमा पोस्ट भएसँगै यो दम्पती पहिलो सन्तानको पर्खाइमा रहेको कुराले सामाजिक सञ्जाल गर्माएको छ । भिडियोमा कट्रिनाले ब्यागी […]
काठमाडौं । नेटफ्लिक्स स्टार जेमी बेकनले आगामी साइन्स फिक्सन नेपाली फिल्म ‘एक्लो’मा अभिनेता प्रदीप खड्कासँग सहकार्य गर्ने भएका छन् । हलिउड म्यागजिन डेडलाइनले प्रदीप शाहीले निर्देशन गर्ने आगामी कथानक फिल्ममा बेकन अनुबन्धित भएको उल्लेख गरेको […]
काठमाडौं । अभिनेत्री गौरी मल्लले अमेजन प्राइमको भारतीय वेब-सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’मा अभिनय गरेकी छन् । सामाजिक सञ्जालमा उनले यसबारे जानकारी दिंदै पूजा भट्टसहितका अन्य कलाकारसँगको फोटो सेयर गरेकी छन् । आफूले छोटो रोलमा […]
काठमाडौँ । कथावाचक साइग्रेस पोख्रेलको श्रव्य-कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने भएको छ। राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६०औँ शृङ्खलामा साइग्रेस स्वयंले फिल्मको घोषणा गरेका हुन्। कोरियोग्राफर शिशिर खातीले फिल्मको निर्देशन गर्नेछन्। खातीले […]