२०८२ जेठ ११, आइतवार , ०२:०२:१६ बजे

Sajhamanch

रोचक कुरा / टिप्स

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद कंगना रनौतमाथि चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआईएसएफ महिला जवानले थप्पड हानेकी छन् ।चुनाव जितेपछि कंगना दिल्ली जाँदै थिइन् । सामाजिक संजालमा सेयर गरिएका भिडियोमा ती […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापा हिरासतबाट रिहा भएका छन् ।उनलाई बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । असोज महिना घरेलु फिल्मका लागि व्यस्त महिना हुने भएको छ । दशैंलाई लक्षित गर्दै उक्त महिनामा ‘हेभिवेट’ फिल्म रिलिज तयारीमा छन् ।अहिलेसम्म सात फिल्मले उक्त महिनामा प्रदर्शन मिति घोषणा गरेका छन् । जसअनुसार […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । फिल्म ‘प्रसाद २’को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । गायक प्रकाश दूतराजले आफ्नो पछिल्लो ‘विवादित’ गीत ‘करिम’लाई युट्युवबाट हटाएका छन् । शान्तिश्री परियारसँगको सहकार्यमा बनेको उक्त गीतलाई उनले शुक्रबार प्लाटफर्मबाट हटाएका हुन् । यो गीतलाई हटाउन भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ भारतीय फिल्म रिलिज भएका छन् । राजकुमार राव र जान्ह्वी कपुर स्टारर ‘मिस्टर एन्ड मिसेस माही’ र ‘छोटा भीम’ प्रदर्शनमा आएका छन् । ‘मिस्टर एण्ड मिसेस माही’ एक दम्पतीको […]

शनिवार, जेठ १९, २०८१

बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएका छन् । उमेर अन्तर भएपनि उदाहरणीय जोडीको रुपमा चर्चित उनीहरुले ‘सम्मानजनक’ ढंगले प्रेम सम्बन्ध टुंग्याएको स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले जनाएको छ । स्रोतले […]

शनिवार, जेठ १९, २०८१

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतको क्षेत्रमा बढेको विकृति न्यूनीकरण गर्दै यसको नियन्त्रणमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।विहीबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ज्ञापनपत्र […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । यसवर्षको प्रतीक्षित घरेलु फिल्म ‘छक्कापञ्जा ५’को छायांकन विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरबाट सुरु भएको छ । पूजाआजासहित सुरु भएको फिल्मको छायांकनलाई लिएर दर्शकमाझ पनि उत्साह छ ।शुभसाइतको कारण एक्सन-कट् अर्थात संक्षिप्त छायांकन गरिएपनि फिल्मको […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । पछिल्लो साताका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले दर्शकलाई हलसम्म फर्काउन सफल भए । नेपाल मात्र होइन विदेशस्थित नेपाली डायस्पोरामा समेत यी दुई फिल्मको कमाइ उत्कृष्ट देखिएको छ ।यी दुई भिन्न जनराका फिल्मप्रति […]

मङ्गलवार, जेठ १५, २०८१