काठमाडौं । समीक्षात्मक रुपमा रुचाइएको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा हेर्न सक्नेछन् । अहिलेका लागि दर्शकले नेपालभन्दा बाहिरबाट मात्र हेर्न […]
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनबीचको तनाव झनै बढेको छ । अभिनेत्री ऐश्वर्याले आफ्नो कमाईलाई जोगाउन दुबईको एउटा बैंकमा खाता खोलेकी छिन् । उनी दुबईको एएमआईसी पार्टनर्स लिमिटेडसँग फेरी जोडिएको पनि खबर आएको […]
काठमाडौं । अभिनेत्री दीपिका प्रसाईं आमा बन्न लागेको हल्ला ‘मायावी’ छायांकन बेला चलेको थियो । त्यतिबेला निर्देशक तथा दीपिकाका श्रीमान दिवाकर भट्टराईले यो हल्लालाई खण्डन गरिरहेका थिए । दीपिका गर्भवती भएकैले सुटिङ सक्न हतार भएको […]
काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी दशैंमा ‘छक्कापञ्जा’को पाँचौं श्रृंखला ल्याउने संकेत गरेका छन् । उनले आफूहरु मानसिक रुपमै पाँचौं सिक्वेल ल्याउने बाटोमा अघि बढेको बताए । उनले भने, ‘चाडबाडमा ठूला फिल्म आउनुपर्छ […]
काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सातवर्षपछि कलाकारितामा फर्किएका छन् । शनिबार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिए ।दुबैजना धुर्मुस र सुन्तलीको क्यारेक्टर पोशाकमा प्रस्तुत भए । धुर्मुसले क्यारिकेचरमार्फत […]
मानिसहरुले अन्धविश्वासका कारण जस्तोसुकै काम गर्न पनि पछि हट्दैनन् । एकजना फुटबल खेलाडीका बारेमा पनि यस्तै खबर छ । ती खेलाडीले आफ्नो फुटबल प्रतियोगिता अगाडि गुड लकका लागि भन्दै बाख्राको रगत पिएका थिए ।उनको नाम […]
बाँदरका कारण कहिलेकाही निकै समस्या झेल्नुपर्छ । बाँदरले केवल अन्नपात चोरी मात्र गर्दैन कहिलेकाही बच्चाबच्चीलाई पिटपाट गर्ने र घाइते बनाउने पनि गर्दछ ।चीनमा हालै एउटा यस्तो घटना भएको छ जसले सबैलाई तर्साउँछ । चीनको दक्षिण […]
काठमाडौं । तिहारमा सेलरोटी, दशैंमा खसीको पक्कु, असार १५ मा दही-चिउरा भनेजस्तै दर तीजको विशेष खान्की हो । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मानिसको मानसिकतासँग जोडिएको विषय पनि हो । दर शब्दको […]
काठमाडौं । रामबाबु गुरुङको आगामी फिल्म ‘डिग्री माइला स् एमए थर्ड क्लास’को छायांकन आगामी शुक्रबारदेखि सुरु हुँदैछ । निर्माताले शनिबार कास्ट एण्ड क्रिउलाई लिएर राजधानीको भाटभटेनी मन्दिरमा फिल्मको शुभसाइत गरे । मुहूर्त समारोहमा निर्देशक गुरुङसहित […]
काठमाडौं । मस्तिष्कलाई धेरै कुराले प्रभाव पार्छ, त्यसमा भोक र खाना पनि पर्छ । भोक लाग्दा दिमागलाई कसरी प्रभाव पार्छ ? भन्ने विषयमा केही अध्ययन भएका छन् । राम्रो स्वास्थ्यका लागि खाना एकदम महत्वपूर्ण हुन्छ […]