२०८२ जेठ ३, शुक्रवार , ०९:१०:२१ बजे

Sajhamanch

रोचक कुरा / टिप्स

काठमाडौं । मध्यपूर्वमा नेपाली फिल्मको बजार विस्तार हुने क्रममा छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य बजार साउदी अरबमा पहिलोपटक नेपाली फिल्म रिलिज हुने भएको छ । मध्यपूर्वमा नेपाली फिल्मको नियमित प्रदर्शन गर्दै आएको वितरण कम्पनी […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । अभिनेता राजेश हमाल फिल्म ‘नरसिंहा अवतार’को वर्कसपमा सहभागि भएका छन् । बुधबारदेखि उनले कार्यशाला ज्वाइन गरेका हुन् । वर्कसपमा हमालले यतिबेला आफूले निर्वाह गर्ने चरित्र, अभिनय शैली र चरित्र चित्रणमा आफूलाई कसरी प्रस्तुत […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । काठमाडौंका ९ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘शाम्बाला’ले ६ दिनमा उत्कृष्ट कमाइ गरेको छ । निर्माता तथा निर्देशक मीनबहादुर भामका अनुसार फिल्मले यस अवधिमा १ करोड १९ लाख रुपैयाँ ग्रस कमाएको छ […]

शुक्रवार, असोज ४, २०८१

आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ ।गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । गीतमा फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले नयाँ वेब सिरिज ‘राधाकृष्ण’ ल्याउने भएका छन् । युट्युब दर्शकलाई लक्षित गर्दै उनले हरेक साताको शुक्रबार बेलुका ७ बजे नयाँ एपिसोड स्ट्रिमिङ हुने जनाए । यसबारे जानकारी दिन उनले […]

शनिवार, भदौ २९, २०८१

आठ महिनाअघि रिलिज भएको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बनेको छ । समाचार तयार पार्दासम्म बिहीबार यो गीत विश्वव्यापी ट्रेन्डिङको ९९ औं स्थानमा छ ।गीतलाई अहिलेसम्म एक करोड […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । गायिका विष्णु माझीले दशैंको गीत पनि ल्याउने भएकी छन् । तीजमा गीत सार्वजनिक गरेको महिना दिनपछि उनको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ । विष्णुको नयाँ गीतको उत्पादनमा सक्रिय स्रोतले  दिएको जानकारी अनुसार […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ट्रेलरले सिनेमाको कथा खोलेको छ ।मध्यमवर्गीय परिवारको संघर्ष, विदेश मोह, सन्तानलाई विदेश पठाउने अभिभावकले गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।विदेशमा कामको अवसर । […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । अमर कौशिक निर्देशित बलिउडको कमेडी-हरर फिल्म ‘स्त्री २’ ले सिद्धार्थ आनन्द निर्देशित जासूस-थ्रिलर फिल्म ‘पठान’को कमाइलाई उछिन्दै दोस्रो धेरै कमाउने भारतीय फिल्म बनेको छ । बलिउड ट्रयाकर स्याननिल्कलाई उध्दृत गर्दै द हिन्दुस्तान टाइम्सले […]

मङ्गलवार, भदौ २५, २०८१

विद्यालय भन्ने बित्तिकै विद्यार्थीहरुलाई असल शिक्षादीक्षा संस्कार तथा अनुशासन सिकाउने विद्याको मन्दिर बुझिन्छ। तर, भारतको मध्यप्रदेश राज्यमा पर्ने तीनवटा दुर्गम गाउँहरू चाहिं ‘चोर स्कूल’ का कारण कुख्यात छन् ।ती गाउँमा रहेका स्कुलहरुमा १२ वर्षका बालबालिकालाई […]

आइतवार, भदौ २३, २०८१