२०८१ कार्तिक २५, आइतवार , ११:३२:५२ बजे

Sajhamanch

रोचक कुरा / टिप्स

जेम्स वेब स्पेस टेलिस्कोप अहिलेसम्म लञ्च गरिएको विश्वकै सबैभन्दा शक्तिशाली टेलिस्कोप हो । यसले अब अन्य ग्रहहरुमा जीवनको खोजीकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।द टाइम्सको रिपोर्ट अनुसार यो टेलिस्कोपले १२४ प्रकाश वर्ष टाढा रहेको […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराईले विराज भट्टको फिल्म ‘१२ गाउँ’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका छन् । […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । फिल्मको धेरैजस्तो भाग काठमाडौंमा छायांकन गरिएको रोमान्टिक-थ्रीलर फिल्म ‘द सेमलेस’को ट्रेलर सार्वजनिक भएको छ । विश्वप्रसिद्ध कान्स फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनुअघि शुक्रबार ट्रेलर सार्वजनिक भएको हो । कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट […]

शनिवार, वैशाख १५, २०८१

काठमाडौं । सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ ।उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको निर्देशक […]

शुक्रवार, वैशाख १४, २०८१

बिर्तामोड । चर्चित कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाको मुख्य वाचनमा बिर्तामोडमा आज ‘मनसरा पोएट्री कन्सर्ट’ हुँदैछ ।लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको “UNPLUGGED वाचन” को आयोजनामा पोएट्री कन्सर्ट हुने भएको हो । […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौँ । फिल्म निर्देशक उत्सव केसी विवाह बन्धनमा बाँधिएका छन् । उनले बुढानीलकण्ठ–४ लिपिकोटकी दुर्गा भण्डारीसँग शनिबार लगनगाँठो कसेका हुन् । भण्डारीसँग केसीले मागी विवाह गरेका हुन्। नेपाल चलचित्र निर्देशक समाजका कार्यकारी सदस्य रहेका केसीले […]

आइतवार, वैशाख ९, २०८१

झापा । बबिता पोख्रेल चलचित्र तथा मोडलिङ क्षेत्रको एउटा उदियमान कलाकारको नाम हो । करिब ३ वर्षअघि रामेछापको लिखुतामा कोशी गाउँपालिका वडा नम्बर ७ बाट पढाईको शिलशिलामा काठमाडौं आएकी बबिताले कलाकैकारण एकपछि अर्को सफलता हात […]

शुक्रवार, वैशाख ७, २०८१

 एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती दुई बच्चाको जन्म पनि दुई फरक अस्पतालमा भएको छ। डाक्टरहरुलाई समेत अचम्ममा पारेको यो घटना बेलायतमा भएको हो । कायले डायल नामकी महिलाले ती […]

शुक्रवार, वैशाख ७, २०८१

भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति एवं व्यवसायी राज कुन्द्राविरुद्ध कारवाही गरेको छ । ईडीले बिहीबार शिल्पा दम्पतीको ९८ करोड भारु मूल्य पर्ने सम्पत्ति जफत गरेको छ । ६ हजार […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । पश्चिम एसियाली मुलुक इराकमा पहिलोपटक नेपाली सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । त्यहाँको स्वतन्त्र पहाडी राज्य कुर्दिस्तानमा गायक राजेशपायल राईले सांगीतिक प्रस्तुति दिने भएका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना […]

बिहिवार, वैशाख ६, २०८१