हलिउड स्टार लेडी गागा पेरिस ओलम्पिकको क्रममा गायिकाले चार वर्षदेखिका प्रेमी माइकल पोलान्सकीलाई फ्रान्सेली प्रधानमन्त्री ग्रेबियल एटलसँग आफ्नो ‘फियोन्से’ (मंगेतर)को रुपमा परिचय गराएकी थिइन् ।लेडी गागाले आइतबार ओलम्पिकको पौडी प्रतियोगिताको क्रममा प्रधानमन्त्रीलाई भेटेकी थिइन् । […]