२०८२ माघ १० शनिवार , ०१:१९:४० बजे

Sajhamanch

रोचक कुरा / टिप्स

इलाम । लोकप्रिय लोकपप सांगीतिक समूह ‘कन्दरा’ पहिलोपटक इलामको कर्फोकमा गुञ्जिएको छ । राती ११ बजेसम्म ६ हजार दर्शकको उपस्थितीमा ब्याण्डले सांगीतिक जादू छर्‍यो । चिसो मौसमको पर्वाह नगरी दर्शकले सुरुदेखि अन्तिमसम्म ब्याण्डका हिट गीतमा […]

आइतवार, फागुन १८, २०८१

प्रविधि जगतका दिग्गज व्यक्तित्व तथा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दाहिने हात मानिएका अर्बपति एलन मस्क निरन्तर चर्चामा रहिरहने नाम हो । तर, यसपटक चाहिं उनलाई चर्चामा ल्याएको विषय कुनै नयाँ प्रविधिको वा अन्तरिक्ष अन्वेषणको […]

शनिवार, फागुन १७, २०८१

न्यूयोर्क । पपस्टार केटी पेरी ‘ब्लु ओरिजिन’को नयाँ शेपर्ड रकेटमा चढेर अन्तरिक्षमा उड्ने भएकी छिन् । यो उडानका सबैजना सदस्य महिला हुनेछन् । उडानमा ‘द फायरवर्क’ गायिकासँगै ब्लू ओरिजिनका मालिक जेफ बेजोसकी प्रेमिका लरेन सान्चेज, […]

शनिवार, फागुन १७, २०८१

काठमाडौं । बलिउड अभिनेत्री तथा युट्युबर प्रजक्ता कोली र नेपाली युवक वृशांक खनालबीच विवाह भएको छ । इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनीहरूले विवाह बन्धनमा बाँधिएको जनाएका छन् । उनीहरूबीच मंगलबार भारतको महाराष्ट्रस्थित ओलेन्डर फार्म्स लक्जरी […]

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले फागुन २२ गते लगनगाँठो कस्ने भएका छन् । असारमा यी दुईले दुबईमा इन्गेजमेन्ट गरेका थिए । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा छन् । ‘हो हामी विवाहको […]

बुधवार, फागुन १४, २०८१

काठमाडौँ । निको भएपछि निर्देशक तुलसी घिमिरे आगामी फिल्म ‘पहाड’को छायांकनमा फर्किएका छन् । छायांकन सुरु भएको दोस्रो दिनमै उनी थलिएपछि सुटिङ रोकिएको थियो । चितवनको एक अस्पतालमा राखेर उनलाई निमोनियाको उपचार गरिएको थियो । […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । आफ्नो परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै उजुरी दिएको सजनले जनाएका […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । ‘कमेडी नाइट विथ च्याम्पियन्स’ २० फागुनदेखि प्रसारणमा आउने भएको छ । विशाल भण्डारीले निर्देशन गर्ने शोमा ‘कमेडी च्याम्पियन’का विजेताको प्रस्तुति हुनेछ । शोकी अध्यक्षको रूपमा दीपाश्री निरौला हुनेछिन् । छायांकन १७ फागुनदेखि हुनेछ […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । हिंसात्मक दृश्य धेरै रहेको भन्दै सेन्सरमा रोकिएको सिनेमा ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा आएको छ । निर्माण टिमले व्यापक काँटछाँट गरेपछि केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले पीजी सर्टिफिकेट दिएपछि अन्ततः ‘ताण्डवम्’ प्रदर्शनमा आएको […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत […]

बिहिवार, फागुन ८, २०८१