काठमाडौं । आफ्नो बहुचर्चित विश्व सांगीतिक टूर ‘लास मुजेरेस या नो लोरन’मा निस्किएकी पपस्टार शकिरालाई पेटको समस्याले अस्पताल भर्ना गरिएको छ । जसको कारण पेरुमा हुने उनको कन्सर्ट स्थगित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । […]
विक्की कौशल, रश्मिका मन्दाना र अक्षय खन्नाको पिरियड ड्रामा ‘छावा’ले भारतीय बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । भ्यालेन्टाइन्स् डेमा रिलिज भएको फिल्मले भारतमा पहिलो दिन ३१ करोडको नेट कलेक्सन गर्नुका साथै पहिलो दिनको कमाईका हिसाबले […]
काठमाडौं । आइतबारदेखि फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन स्थगित हुने भएको छ । निर्माताले शुक्रबार वक्तव्य जारी गर्दै प्रदर्शन तत्काललाई रोक्ने निर्णय गरेको जनाएका हुन् । वितरण कम्पनी डिजिटल सिनेमा नेपालले पनि आइतबारदेखि प्रदर्शन […]
काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टिभीश्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् । केही दिनअघि उनले सिरियल छायांकन गरे । धुर्मुसको पहिरनमा देखिएका उनले ६ वर्षपछि सिरियलमा फर्किएको जनाएका छन् । फेसुबकमा छायांकन सेटका तस्वीर सेयर […]
काठमाडौं । ३ दशकदेखि मिस नेपाल प्रतियोगिता आयोजना गर्दै ‘द हिडन ट्रेजर’ले अबदेखि फेसन डिजाइनरबीच प्रतियोगिता आयोजना गर्ने भएको छ । फेसन उद्योगलाई रचनात्मकता, नवीनता र उद्यमशिलतालाई बढावा दिन ‘डिजाइनर अफ द इयर स् एडिसन […]
काठमाडौं । अमेरिका टूरको ६ महिनापछि लोकपप सांगीतिक समूह नेपथ्यले अस्ट्रेलिया टूर घोषणा गरेको छ । १९ फागुन (३ मार्च)मा अस्ट्रेलियाली राजधानी क्यानबेराबाट टूर सुरु हुने जनाइएको छ । नेपथ्यले वेब-साइटमार्फत टूर घोषणा गरेको हो […]
काठमाडौं। गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्धविच्छेद भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी […]
बिर्तामोड । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज मंगलबार भएको दोस्रो क्वाटर फाइनल खेलमा […]
काठमाडौं । गायिका शान्तिश्री परियारलाई भाग्यले साथ दिएको हुनुपर्छ । उनी अहिले युट्युवमा सर्वाधिक सुनिने संगीतकर्मी हुन् । पछिल्लो साता उनका दुई गीतले प्लाटफर्ममा इतिहास रचे । उनको स्वर रहेको ‘रुकुम मैकोट’ छोटो समयमै १० […]
काठमाडौं । टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को सुरुवाती एपिसोडमा खुट्टाले बजर थिचेपछि कोच खेम सेन्चुरीले धेरै गाली खाए । सामाजिक संजालमा उनलाई गाली गर्नेको ओइरो नै लाग्यो । खुट्टाले बजर […]