प्रकाशन मिति २०७६/१२/२६ गते हाल विश्वभरि फैलिइरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको हुनाले सो जोखिमलाई मध्यनजर गरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सम्पूर्ण शेयर सदस्यहरु, […]
कोरोनाको संक्रमणबाट बँच्न सचेतना अपनाऔं साथीभाइसँग हात नमिलाऔ, त्यसको सट्टा नमस्कार गरौं l साबुन पानीले पटक–पटक हात धुऔं l कसैसँग अंकमाल नगरौं, ज्वरो–खोकी लागेको मान्छेसँग नसुतौं l अनावश्यक भिडभाडमा नजाऔं l झ्याल ढोका बन्द […]