२०८१ असोज ३, बिहिवार , ०७:१५:५७ बजे

Sajhamanch

अपराध

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार […]

आइतवार, साउन १४, २०८०

विराटनगर । दिनदहाडै सिक्री चोरेर भाग्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरबाट एक बालकसहित पर्साका तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २६ वर्षीय विशाल राय, […]

आइतवार, साउन १४, २०८०

विराटनगर । झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ । निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लट्ठ रहेको देखिन्छ । निरौलासँगै टिकटकको लाइभमा […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । जिल्ला […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । मुद्दाबाट जोगिन बालुवाटारस्थित ललितानिवास परिसरका जग्गाधनीले सरकारलाई जग्गा फिर्ता गर्न थालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गाधनीमाथि पनि अनुसन्धान थालेपछि जग्गा फिर्ता गर्न थालेका हुन् । सिआइबीले जग्गाधनीमध्ये एक सिपिका खेतानलाई पक्राउ गरेकोमा उनले […]

शुक्रवार, साउन १२, २०८०

झापा । सहारा नेपालको एक ऋणीले सम्झौता बमोजिम कर्जा बुझाउनुको सट्टा बद्नाम गर्दै हिडेको तथ्य फेला परेको छ । झापा चारआली शाखाबाट कर्जा लिएर चारपाने बस्दै आएकी लक्की राजवंशीले संस्थामाथि झुटो लाञ्छना लगाउदै बद्नाम गरेको […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरीलाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ परेका छन् । बेलका नगरपालिका–१, मिलनटोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । गोदामबाट ठूलो […]

बुधवार, साउन १०, २०८०

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।​मंगलबार साँझ ६ बजेतिर सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार […]

बुधवार, साउन १०, २०८०

कञ्चनपुर । साउन १० गते निर्मला पन्त हत्या भएको पाँच वर्ष पुग्यो। बलात्कारपछि हत्या गरिएकी निर्मला जलाइएको महाकालीमा यो अवधिमा धेरै पानी बगिसक्यो। तर, उनको हत्यारा को हो भन्ने कुराको अहिलेसम्म सुइँको समेत मिलेको छैन। […]

बुधवार, साउन १०, २०८०