काठमाडौं । करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । विमानस्थल भन्सारबाट पास […]
काठमाडौं । मनाङमा युवतीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। ङिस्याङ गाउँपालिका-३ का २७ वर्षीय अर्जुन राई पक्राउ परेका हुन्। राईलाई सनिवार दिउँसो इलाका प्रहरी कार्यालय हुम्देबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीविरूद्ध २१ […]
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहविरुद्ध बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । साहविरुद्ध जाहेरी दर्ता भएको धनुषाका एसपी भुवनेश्वर […]
झापा । झापाको बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजेको समयमा बिर्तामोड नगरपालिका- ४ आदर्श बैँकेट अगाडी उत्तर दक्षिण सडक खण्डमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले शङ्कास्पद लागेर बिर्तामोड- […]
जनकपुरधाम । धनुषाबाट लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका- २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार छन् । दुवै जनालाई शनिबार अपराहन्न साढे ४ […]
दाङ । घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरेलु हतियार प्रयोग गरी […]
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै […]
दाङ । कुटपिट गरेर देउरानीको हत्या गरेको आरोपमा जेठानी पक्राउ परेकी छन्। रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ एगौलीकी ४० वर्षीया हिरा विकलाई देउरानी हत्या आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका वडा नम्बर ५ हुरूमबेली […]
काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने २४ वर्षी फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको हो […]
काठमाडौं । अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोकको साविक कर्थली […]