२०८२ माघ १ बिहिवार , १०:१२:०५ बजे

Sajhamanch

अपराध

पोखरा। पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा आइतबार पोखरामा ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा सञ्चारकर्मी […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । काठमाडौंमा एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन्। आइतबार बिहान २ः४४ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु चोकमा माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। एटिएम तोडफोड […]

आइतवार, साउन १३, २०८१

मेचीनगर । मेचीनगरका झकबहादुर खड्का र खड्गबहादुर दर्जी लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । मेचीनगर–७ का २८ वर्षीय खड्का र सोही वडाका ३० वर्षीय दर्जी आइतबार बिहान पौने १० बजे पक्राउ परेका हुन् । उनीहरुलाई […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् । […]

आइतवार, साउन १३, २०८१

शिवसताक्षी । सुन भनेर नक्कली धातु बेच्न लागेका पदमबहादुर विश्वकर्मा र राम लिम्बू शिवसताक्षीबाट पक्राउ परेका छन् । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–४ घर भई झापा अर्जुनधारा–११ को पुतलीझोडा बस्ने माईला कामी भनिने ४२ वर्षीय विश्वकर्मा र […]

शनिवार, साउन १२, २०८१

काठमाडौं । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) संचालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौँ । प्रहरीले रौतहट जिल्लाको बालचनपुरबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी छन् । इलाका […]

शुक्रवार, साउन ११, २०८१

झापा । स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो। उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल […]

बिहिवार, साउन १०, २०८१