२०८२ माघ १ बिहिवार , १०:२७:२२ बजे

Sajhamanch

अपराध

झापा । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेकी छन् । आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी […]

आइतवार, साउन २०, २०८१

बिर्तामोड । लागूऔषध बेच्ने र नेपाल ल्याउने तीनजना दमक र मेचीनगरबाट पक्राउ परेका छन् । दमक–३ बेलडाँगी बस्ने २३ वर्षीया प्रमिला गुरुङलाई लागूऔषध बेचबिखन गरिरहेको अवस्थामा शुक्रबार साँझ प्रहरी चौकी बाघखोरले पक्राउ गरेको हो । […]

शनिवार, साउन १९, २०८१

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ […]

शुक्रवार, साउन १८, २०८१

झापा । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको […]

शुक्रवार, साउन १८, २०८१

चितवन । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् । माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना […]

शुक्रवार, साउन १८, २०८१

शिवसताक्षी । प्रहरीले शिवसताक्षी–८ रत्नचोकका २४ वर्षीय फुर्वा तामाङलाई लागूऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले लागूऔषध ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिएको हो । तामाङले आफ्नै घरमा लागूऔषध ब्राउन सुगर बेचबिखन गरिरहेको […]

शुक्रवार, साउन १८, २०८१

मोरङ । आफ्नै घरमा बोलाएर युवकको हत्या गर्ने उर्लाबारी–५ का सुभाष तामाङ बुधबार पक्राउ परेका छन् । गत मंगलबार उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका […]

बिहिवार, साउन १७, २०८१

मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु. चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टाबाट […]

बिहिवार, साउन १७, २०८१

मेचीनगर । बिर्तामोड–१० का बिशाल गुरुङ काँकरभिट्टास्थित पुरानो मेची पुलबाट लागूऔषध र स्कूटरसहित बिहीबार पक्राउ परेका छन् । ३४ वर्षीय गुरुङलाई दिउँसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले […]

बिहिवार, साउन १७, २०८१

विराटनगर । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर […]

बिहिवार, साउन १७, २०८१