२०८२ माघ १ बिहिवार , ०४:४२:५७ बजे

Sajhamanch

अपराध

झापा । सुनसरीको गढी गाउँपालिका वडा नम्बर–२ स्थित थलाहा टोलमा एक व्यक्तिको हत्या भएको छ । स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । उनको शव हत्या गरिएको अवस्थामा आज […]

सोमवार, भदौ ३, २०८१

बिर्तामोड । अन द जव ट्रेनिङ (ओजेट) मा आएका छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा पावरटेक कम्प्युटर बिर्तामोडका संचालकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र सोही कम्प्युटर इन्स्टिच्युटका शिक्षक […]

सोमवार, भदौ ३, २०८१

झापा । झापाको बिर्तामोड नगरपालिका-२ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत तीन जना छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र […]

आइतवार, भदौ २, २०८१

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ का गफुर राइनसँग अवैध रूपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्दै आएका २४ वर्षीय सुनीलकुमार […]

आइतवार, भदौ २, २०८१

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी […]

आइतवार, भदौ २, २०८१

मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। शनिबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरेको हो। प्रहरीले मेचीनगर नगरपालिका वडा नं. ६ […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–६ घर भएका ३५ वर्षीय सुमन ज्ञवाली छन् । आरोपीले ६ जना […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । पर्सामा ४८९ किलो लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पटेर्वा सुगौली गाउँपालिका–४ अकवा गाँउको बाँसघारीमा लुकिरहेको अवस्थामा कालिकामाई गाउँपालिका–१ बस्ने ४० वर्षका फुलसरिफ मियाँ गएराति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको […]

शुक्रवार, साउन ३२, २०८१

बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिकाका एक युवालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो […]

शुक्रवार, साउन ३२, २०८१

विराटनगर। मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीलाई मोरङको पथरीशनिश्चरे नगरपालिका-६ भातेगैडा स्थितमा देख्नासाथ को २ ह १६१५ नम्वरको अटोमा […]

बिहिवार, साउन ३१, २०८१