२०८१ कार्तिक २, शुक्रवार , ०४:१४:२३ बजे

Sajhamanch

अपराध

काठमााडौं । भारतको बैंगलोरस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीकी सीईओले चार वर्षीय छोराको हत्या गरेकी छन् । द माइन्डफुल एआई ल्याब कम्पनीकी सीईओ सूचना सेठले गोवाको एक होटेलको कोठामा आफ्नो छोराको हत्या गरेको बताइएको छ । […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला […]

बिहिवार, पौष २६, २०८०

काठमाण्डौ। विशेष अदालतले पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय हुने फैसला गरेको छ । साहित्यकारसमेत रहेका शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र त्यही परिणामको जरिबाना तिराउने […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । गाईको मासुसहित चितवनबाट दुईजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घरमै गाईको बाच्छी काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मासुसहित […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । मोरङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–९, ज्योति टोलका २४ वर्षीय श्याम बर्देवा छन् । बर्देवालाई सोमबार (हिजो) राति निन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । १४ वर्षीया […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । इलाममा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १९ वर्षीय जीवन राईको हत्या गरेको आरोपमा माई नगरपालिका–६, बिहीबारे बस्ने ३६ वर्षीय दिलकुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी […]

मङ्गलवार, पौष २४, २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिका १२ मा पर्ने मिलनचोक नजिकै मुख्य सडकखण्डमा गत मंसिर ६ गते दिउँसो साढे १२ बजेतिर जुटका दुईवटा बोरा भित्र दुईवटा शव भेटिए । केरुङ्गा खोला नजिकै सुकुमबासी वस्तीको पारीतर्फ भेटिएको […]

मङ्गलवार, पौष २४, २०८०

विराटनगर । सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजा र दुई जनालाई आइतबार राति कोशी गाउँपालिका ६ कोशी कटानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ […]

सोमवार, पौष २३, २०८०

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एक जनाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै […]

शनिवार, पौष २१, २०८०

इजरायली सेनाले हमाससँग चलिरहेको युद्धबीच गाजापट्टीबाट कम्तीमा ५१ प्यालेस्टिइनी महिलालाई पक्राउ गरेको छ।aप्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले विज्ञप्ति जारी गरी ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको बताएका […]

शुक्रवार, पौष २०, २०८०