रौतहट । नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार बैरगनिया छेउ गुवावारी घाट बाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरिएको छ। भारतीय सीमा सुरक्षा बल २०औँ बटालियनका एसएसबी टोली र कुन्डवा चैनपुर प्रहरीको संयुक्त कारबाहीमा उनलाई नियन्त्रणमा […]
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी रकम उठाएर ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा […]
विराटनगर । कोशी प्रदेशमा लागुऔषध ओसारपसार र बिक्री–वितरण भयावह बन्दै गएको छ । जेनजी विद्रोहपछि प्रहरी प्रशासनको मनोबल घटेको ठानेर लागुऔषध कारोबारीका गिरोह थप सक्रिय भएका छन् । चुनावी चहलपहलको मौका छोपेर लागुपदार्थ कारोबारी गिरोह […]
काठमाडौं । प्रहरीले ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका–६ महांकालबाट बाँके घर भएका प्रेम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले गएको मंगलवार बौद्धका रिन्जी […]
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयको झ्यालको सिसा तोडफोड भएको छ । बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिनुभयो । रास्वपाले […]
इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट प्रयोग गरिएको सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० बस्ने अन्दाजी २५ […]
झापा । झापाको शिवसताक्षीमा वैदेशिक रोजगार र बैङ्किङ कसूर मुद्दाका दुईजना पक्राउ परेका छन् । हिजो बिहान १० बजे वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा वैदेशिक रोजगार सम्बन्धी कसूरमा चालु मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका-४ बस्ने […]
सिरहा । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका-७ घर भएका २४ […]
झापा । भद्रपुर विमानस्थलमा लागूऔषध ब्राउनसुगरसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा हुम्ला खार्पुनाथ गाउँपालिका-२ घर भई हाल देश भारत कोलकाताको स्वंव जापनिज रेस्टुरेन्टमा विगत २ वर्षदेखि वेटरको काम गर्दै आएकी २६ वर्षीया […]